गएरातिकै खेलमा बार्सिलोनालेसमेत जित निकालेको छ । इन्जुरी समयमा सर्जियो रामोसले गरेको सुन्दर गोलले रियालले डिर्पोटिभो ला कोरुनामाथि ३–२ को महत्वपूर्ण जीत निकाल्न सफल भएको छ । डिप्रोटिभो डि ला कोरुनासँग २–१ ले पछि परेको स्थिति उल्टाउँदै रियलले जित निकालेको हो ।
रियलले ५० औं मिनेटमा अल्भारो मोराटाले गोलबाट खाता खोलेको थियो । डिप्रोटिभोबाट जोसेलुले ६३ र ६५ औं मिनेटमा गोल गरेपछि रियल दवावमा खेलेको थियो । ८४ औं मिनेटमा मारियानोले रियलका लागि बराबरी गोल फर्काए ।
रियल मड्रिडको १५ खेलबाट ३७ अंक बनाउँदै अग्रस्थानमा छ । दोस्रो स्थानको बार्सिलोनाको ३१ अंक छ । यस्तै शनिबार नै भएको खेलमा बार्सिलोनाले ओसासुनामाथि ३–० को जित निकाल्यो । बार्सिलोनाको जितमा लियोनेल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरेका थिए । रियल लालिगाको शीर्षस्थानमा कायमै
धरान/स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको रियलले शनिबार रातिको खेलमा महत्वपूर्ण जीत निकाल्दै अंक तालिकामा शीर्ष स्थानमै रहन सफल भएको छ ।
गएरातिकै खेलमा बार्सिलोनालेसमेत जित निकालेको छ । इन्जुरी समयमा सर्जियो रामोसले गरेको सुन्दर गोलले रियालले डिर्पोटिभो ला कोरुनामाथि ३–२ को महत्वपूर्ण जीत निकाल्न सफल भएको छ । डिप्रोटिभो डि ला कोरुनासँग २–१ ले पछि परेको स्थिति उल्टाउँदै रियलले जित निकालेको हो ।
रियलले ५० औं मिनेटमा अल्भारो मोराटाले गोलबाट खाता खोलेको थियो । डिप्रोटिभोबाट जोसेलुले ६३ र ६५ औं मिनेटमा गोल गरेपछि रियल दवावमा खेलेको थियो । ८४ औं मिनेटमा मारियानोले रियलका लागि बराबरी गोल फर्काए ।
रियल मड्रिडको १५ खेलबाट ३७ अंक बनाउँदै अग्रस्थानमा छ । दोस्रो स्थानको बार्सिलोनाको ३१ अंक छ । यस्तै शनिबार नै भएको खेलमा बार्सिलोनाले ओसासुनामाथि ३–० को जित निकाल्यो । बार्सिलोनाको जितमा लियोनेल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
गएरातिकै खेलमा बार्सिलोनालेसमेत जित निकालेको छ । इन्जुरी समयमा सर्जियो रामोसले गरेको सुन्दर गोलले रियालले डिर्पोटिभो ला कोरुनामाथि ३–२ को महत्वपूर्ण जीत निकाल्न सफल भएको छ । डिप्रोटिभो डि ला कोरुनासँग २–१ ले पछि परेको स्थिति उल्टाउँदै रियलले जित निकालेको हो ।
रियलले ५० औं मिनेटमा अल्भारो मोराटाले गोलबाट खाता खोलेको थियो । डिप्रोटिभोबाट जोसेलुले ६३ र ६५ औं मिनेटमा गोल गरेपछि रियल दवावमा खेलेको थियो । ८४ औं मिनेटमा मारियानोले रियलका लागि बराबरी गोल फर्काए ।
रियल मड्रिडको १५ खेलबाट ३७ अंक बनाउँदै अग्रस्थानमा छ । दोस्रो स्थानको बार्सिलोनाको ३१ अंक छ । यस्तै शनिबार नै भएको खेलमा बार्सिलोनाले ओसासुनामाथि ३–० को जित निकाल्यो । बार्सिलोनाको जितमा लियोनेल मेस्सीले दुई तथा लुइस स्वारेजले एक गोल गरेका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।