नेपाललाई जित्नै पर्ने दवाव छ । किनकी बिहीबारको खेलमा नेपाल एक रनले श्रीलंकासँग पराजित बन्न पुगेको थियो । हालसम्मको यो एकदमै नगन्य रनले हारेको पहिलो हो । टस जितेर व्याटिङमा उत्रिएको नेपालले १३ ओभर ३ बलको समाप्तिमा ३ विकेटको क्षतिमा ३८ रन मात्रै जोडेको छ । खेल श्रीलंकाको कोलम्बो क्रिकेट ग्राउण्डमा भइरहेको हो । नेपालले युथ क्रिकेट भारतको सामाना गर्दै, जित्नै पर्ने दवाव
धरान/युथ एसिया कप क्रिकेटमा नेपालले अव भारतको सामना गर्दै छ । १९ वर्ष मुनीको प्रतियोगितामा नेपालले भारतविरुद्ध व्याटिङ गरिरहेको छ ।
नेपाललाई जित्नै पर्ने दवाव छ । किनकी बिहीबारको खेलमा नेपाल एक रनले श्रीलंकासँग पराजित बन्न पुगेको थियो । हालसम्मको यो एकदमै नगन्य रनले हारेको पहिलो हो । टस जितेर व्याटिङमा उत्रिएको नेपालले १३ ओभर ३ बलको समाप्तिमा ३ विकेटको क्षतिमा ३८ रन मात्रै जोडेको छ । खेल श्रीलंकाको कोलम्बो क्रिकेट ग्राउण्डमा भइरहेको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
नेपाललाई जित्नै पर्ने दवाव छ । किनकी बिहीबारको खेलमा नेपाल एक रनले श्रीलंकासँग पराजित बन्न पुगेको थियो । हालसम्मको यो एकदमै नगन्य रनले हारेको पहिलो हो । टस जितेर व्याटिङमा उत्रिएको नेपालले १३ ओभर ३ बलको समाप्तिमा ३ विकेटको क्षतिमा ३८ रन मात्रै जोडेको छ । खेल श्रीलंकाको कोलम्बो क्रिकेट ग्राउण्डमा भइरहेको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।