जापानको योकोहामामा नेपाली समयअनुसार आइतबार सवा चार बजेदेखि खेल हुने बताइएको छ । यो क्लव विश्वकप उपाधि जितेमा रियलको यो २१ औं उपाधि हुने छ भने दुईवर्षको अन्तरमा जित्ने टिमसमेत बन्ने छ ।
रियलले हालसम्म एघार पटक च्याम्पियन्स लिग, तीन पटक युरोपियन सुपर कप, दुइ पटक युइएफए कप, तीन पटक इन्टरकन्टिनेन्टल कप र एक पटक क्लब बिश्वकपको उपाधि जितिसकेको छ । खासिमा क्लव विश्वकपको फाइनलमा पुग्ने पहिलो एशीयाली टिम हो । फिफा क्लव विश्वकपमा रियल र एन्टलर्स भिडन्त हुँदै
धरान/फिफा क्लव विश्वकपमा आइतबार (आज) रियल म्याड्रिड र जाप्निज खासीमा एन्टलर्स बीच स्पर्धा हुँदै छ ।
जापानको योकोहामामा नेपाली समयअनुसार आइतबार सवा चार बजेदेखि खेल हुने बताइएको छ । यो क्लव विश्वकप उपाधि जितेमा रियलको यो २१ औं उपाधि हुने छ भने दुईवर्षको अन्तरमा जित्ने टिमसमेत बन्ने छ ।
रियलले हालसम्म एघार पटक च्याम्पियन्स लिग, तीन पटक युरोपियन सुपर कप, दुइ पटक युइएफए कप, तीन पटक इन्टरकन्टिनेन्टल कप र एक पटक क्लब बिश्वकपको उपाधि जितिसकेको छ । खासिमा क्लव विश्वकपको फाइनलमा पुग्ने पहिलो एशीयाली टिम हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
जापानको योकोहामामा नेपाली समयअनुसार आइतबार सवा चार बजेदेखि खेल हुने बताइएको छ । यो क्लव विश्वकप उपाधि जितेमा रियलको यो २१ औं उपाधि हुने छ भने दुईवर्षको अन्तरमा जित्ने टिमसमेत बन्ने छ ।
रियलले हालसम्म एघार पटक च्याम्पियन्स लिग, तीन पटक युरोपियन सुपर कप, दुइ पटक युइएफए कप, तीन पटक इन्टरकन्टिनेन्टल कप र एक पटक क्लब बिश्वकपको उपाधि जितिसकेको छ । खासिमा क्लव विश्वकपको फाइनलमा पुग्ने पहिलो एशीयाली टिम हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।