नेपालले टस जितेर पहिले फिल्डीङ रोजेको छ । ब्याटिङ गरिरहेको मलेसियाले १० ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ३६ रन जोडेको छ । नेपालका तर्फबाट रोहितकुमार पौडेल र दिपेन्द्र सिहं एरिले एक–एक विकेट लिए ।
अघिल्ला दुई खेल आयोजक श्रीलंका र भारतसँग पराजित भए पनि उच्च मनोबलका साथ मलेसियाविरुद्ध मैदानमा उत्रिएको छ । श्रीलंकासँग १ रनले हार्दा भारतसँग ६ विकेटले पराजित बनेको थियो । एसिया कप क्रिकेटमा मलेलिसासँग भिड्दै नेपाल (अपडेट)
धरान /श्रीलंकामा जारी एसीसी यु –१९ एसिया कप क्रिकेटमा नेपालले अहिले मलेसियाको सामना गरिहेको छ ।
नेपालले टस जितेर पहिले फिल्डीङ रोजेको छ । ब्याटिङ गरिरहेको मलेसियाले १० ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ३६ रन जोडेको छ । नेपालका तर्फबाट रोहितकुमार पौडेल र दिपेन्द्र सिहं एरिले एक–एक विकेट लिए ।
अघिल्ला दुई खेल आयोजक श्रीलंका र भारतसँग पराजित भए पनि उच्च मनोबलका साथ मलेसियाविरुद्ध मैदानमा उत्रिएको छ । श्रीलंकासँग १ रनले हार्दा भारतसँग ६ विकेटले पराजित बनेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
नेपालले टस जितेर पहिले फिल्डीङ रोजेको छ । ब्याटिङ गरिरहेको मलेसियाले १० ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ३६ रन जोडेको छ । नेपालका तर्फबाट रोहितकुमार पौडेल र दिपेन्द्र सिहं एरिले एक–एक विकेट लिए ।
अघिल्ला दुई खेल आयोजक श्रीलंका र भारतसँग पराजित भए पनि उच्च मनोबलका साथ मलेसियाविरुद्ध मैदानमा उत्रिएको छ । श्रीलंकासँग १ रनले हार्दा भारतसँग ६ विकेटले पराजित बनेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।