धरान–१८ स्थित डिपो उच्चमाविको बास्केटबल कोर्टमा बुधबार सम्पन्न फाइलन खेलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० स्कोर अन्तरले पराजित गर्दै स्वर्ण जितेको हो । उपविजेता बनेको मध्यमाञ्चलले रजत पदक हात पारेको छ । त्यस्तै कास्य पदक पश्चिमाञ्चलले हात पारेको छ । तेस्रो स्थानको लागि भएको प्रतियोगितामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८२–७४ स्कोर अन्तरले पाखा लगाउँदै कास्य पदक हात पारेको हो ।
विजेताहरुलाई बास्केटबल संघका अध्यक्ष एवम् राखेप उपाध्यक्ष लामा डेन्टी शेर्पा, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला खेलकुद परिषद् सुनसरीका अध्यक्ष धनप्रसाद राईलगायतले पुरस्कार वितरण गरेका थिए । खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । बास्केटबलमा विभागीय टिम आर्मीलाई स्वर्ण
धरान/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बास्केटबलमा विभागीय टोली नेपाल आर्मीले स्वर्ण पदक हात पारेको छ ।
धरान–१८ स्थित डिपो उच्चमाविको बास्केटबल कोर्टमा बुधबार सम्पन्न फाइलन खेलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० स्कोर अन्तरले पराजित गर्दै स्वर्ण जितेको हो । उपविजेता बनेको मध्यमाञ्चलले रजत पदक हात पारेको छ । त्यस्तै कास्य पदक पश्चिमाञ्चलले हात पारेको छ । तेस्रो स्थानको लागि भएको प्रतियोगितामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८२–७४ स्कोर अन्तरले पाखा लगाउँदै कास्य पदक हात पारेको हो ।
विजेताहरुलाई बास्केटबल संघका अध्यक्ष एवम् राखेप उपाध्यक्ष लामा डेन्टी शेर्पा, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला खेलकुद परिषद् सुनसरीका अध्यक्ष धनप्रसाद राईलगायतले पुरस्कार वितरण गरेका थिए । खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरान–१८ स्थित डिपो उच्चमाविको बास्केटबल कोर्टमा बुधबार सम्पन्न फाइलन खेलमा आर्मीले मध्यमाञ्चललाई ८३–७० स्कोर अन्तरले पराजित गर्दै स्वर्ण जितेको हो । उपविजेता बनेको मध्यमाञ्चलले रजत पदक हात पारेको छ । त्यस्तै कास्य पदक पश्चिमाञ्चलले हात पारेको छ । तेस्रो स्थानको लागि भएको प्रतियोगितामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई ८२–७४ स्कोर अन्तरले पाखा लगाउँदै कास्य पदक हात पारेको हो ।
विजेताहरुलाई बास्केटबल संघका अध्यक्ष एवम् राखेप उपाध्यक्ष लामा डेन्टी शेर्पा, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामा, जिल्ला खेलकुद परिषद् सुनसरीका अध्यक्ष धनप्रसाद राईलगायतले पुरस्कार वितरण गरेका थिए । खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।