बिहीबार समय अभावका कारण खेल हुन नसकेपछि शुक्रबार बिहान गराइएको ट्राइबेकरमा आर्मीले मध्यमाञ्चललाई सडेन डेथमा ७–६ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईको स्थान पक्का गरेको हो । आर्मीले अर्को विभागीय एपिएफसँग फाइलनमा स्वर्णका लागि शनिबार स्पर्धा गर्दै छ । निर्धारित खेल अवधिभर आर्मी र मध्यमाञ्चलले नै नतिजा निकाल्न नसकेपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन् । समय अभावका कारण खेल ट्राइबेकरमा धकेलिएको थियो ।
ट्राइबेकरमा आर्मी र मध्यमाञ्चलको ४–४ गोल भएपछि सडेन डेथमा आर्मीमा गोलरक्षक विकेश कुथु नायक बने । उनले मध्यमाञ्चलका जितबहादुर मगरको प्रहारलाई रोकेका थिए । खेलमा आर्मीबाट जितेन्द्र कार्की, दिपक गुरुङ, सुमन अर्याल, विकेश कुथुले गोल गर्दा राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठको गोल विपक्षी गोलरक्षकले रोकेका थिए । त्यस्तै मध्यमाञ्चलबाट सञ्जिव कार्की, एरिक विष्ट, कुलदीप कार्की, सन्तोष सेन र आदित्य शाक्यले गोल गर्दा एरिक विष्ट गोल गर्नबाट चुकेका थिए ।
चार–चारको बराबरी भएपछि आर्मीका दीप लामा, पदम तामाङ र राजु तामाङले गोल गर्दा मध्यका निरबहादुर आले, दिनेश हेन्जनले मात्रै गोल गर्न सके । शुक्रबार नै तेस्रो स्थानको लागि मध्यमाञ्चल र नेपाल पुलिस क्लबबीच खेल हुने छ । जित्ने टिमले कास्य पदक प्राप्त गर्ने छ । पुरुष फुटबलमा विभागीय तीन टिमसहित ८ वटा टिमले सहभागिता जनाएका थिए । पुरुष फुटबलमा नेपाल आर्मी अन्तिम दुईमा
धरान/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा विभागीय टिम नेपाल आर्मीले ट्राइबेकरको सडेन डेथमा नतिजा निकाल्दै फाइलनमा पुगेको छ ।
बिहीबार समय अभावका कारण खेल हुन नसकेपछि शुक्रबार बिहान गराइएको ट्राइबेकरमा आर्मीले मध्यमाञ्चललाई सडेन डेथमा ७–६ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईको स्थान पक्का गरेको हो । आर्मीले अर्को विभागीय एपिएफसँग फाइलनमा स्वर्णका लागि शनिबार स्पर्धा गर्दै छ । निर्धारित खेल अवधिभर आर्मी र मध्यमाञ्चलले नै नतिजा निकाल्न नसकेपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन् । समय अभावका कारण खेल ट्राइबेकरमा धकेलिएको थियो ।
ट्राइबेकरमा आर्मी र मध्यमाञ्चलको ४–४ गोल भएपछि सडेन डेथमा आर्मीमा गोलरक्षक विकेश कुथु नायक बने । उनले मध्यमाञ्चलका जितबहादुर मगरको प्रहारलाई रोकेका थिए । खेलमा आर्मीबाट जितेन्द्र कार्की, दिपक गुरुङ, सुमन अर्याल, विकेश कुथुले गोल गर्दा राष्ट्रिय खेलाडी नवयुग श्रेष्ठको गोल विपक्षी गोलरक्षकले रोकेका थिए । त्यस्तै मध्यमाञ्चलबाट सञ्जिव कार्की, एरिक विष्ट, कुलदीप कार्की, सन्तोष सेन र आदित्य शाक्यले गोल गर्दा एरिक विष्ट गोल गर्नबाट चुकेका थिए ।
चार–चारको बराबरी भएपछि आर्मीका दीप लामा, पदम तामाङ र राजु तामाङले गोल गर्दा मध्यका निरबहादुर आले, दिनेश हेन्जनले मात्रै गोल गर्न सके । शुक्रबार नै तेस्रो स्थानको लागि मध्यमाञ्चल र नेपाल पुलिस क्लबबीच खेल हुने छ । जित्ने टिमले कास्य पदक प्राप्त गर्ने छ । पुरुष फुटबलमा विभागीय तीन टिमसहित ८ वटा टिमले सहभागिता जनाएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।