हिउँद लागेसँगै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसीमा अस्थायी बेलिब्रिज सुरुभएसँगै जिल्लामा सञ्चालित लामो तथा छोटो दूरीका यात्रुबाहक सवारीसाधनको भाडा दर घटाइएको हो ।
नयाँ भाडादरमा दिक्तेल— काठमाडौं ३ सय र दिक्तेल—गाईघाट २ सय रुपैयाले घटेको छ । जिल्ला प्रशासन कार्यालय बसेको राजनीतिक दलका नेता, यातायात व्यवसायी सङ्घ,सरोकारवालालगायतको बैठकले भाडाादर समायोजन गरेको हो ।
नयाँ भाडादर अनुसार दिक्तेल–काठमाडौँका लागि एक हजार ३ सय, दिक्तेल–कटारीका लागि ८ सय,दिक्तेल–गाईघाटका लागि ८ सय, दिक्तेल–चखेवाभञ्ज्याङका लागि ४ सय ५०, दिक्तेल–ऐसेलुखर्कका लागि एक हजार, दिक्तेल–मात्तिमका लागि २ सय २५, दिक्तेल–पाथेकाका लागि २ सय ५०, दिक्तेल–खानीडाँडाका लागि २ सय तोकिएको छ । खोटाङबाट चल्ने बसहरुले भाडा घटाए
खोटाङ/यहाँको जिल्लाबाट चल्ने सवारी साधनहरुले भाडा समायोजन गरेका छन् । भाडा समायोजन गरेसँगै यात्रुहरुलार्इृ केही राहत मिलेको छ ।
हिउँद लागेसँगै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसीमा अस्थायी बेलिब्रिज सुरुभएसँगै जिल्लामा सञ्चालित लामो तथा छोटो दूरीका यात्रुबाहक सवारीसाधनको भाडा दर घटाइएको हो ।
नयाँ भाडादरमा दिक्तेल— काठमाडौं ३ सय र दिक्तेल—गाईघाट २ सय रुपैयाले घटेको छ । जिल्ला प्रशासन कार्यालय बसेको राजनीतिक दलका नेता, यातायात व्यवसायी सङ्घ,सरोकारवालालगायतको बैठकले भाडाादर समायोजन गरेको हो ।
नयाँ भाडादर अनुसार दिक्तेल–काठमाडौँका लागि एक हजार ३ सय, दिक्तेल–कटारीका लागि ८ सय,दिक्तेल–गाईघाटका लागि ८ सय, दिक्तेल–चखेवाभञ्ज्याङका लागि ४ सय ५०, दिक्तेल–ऐसेलुखर्कका लागि एक हजार, दिक्तेल–मात्तिमका लागि २ सय २५, दिक्तेल–पाथेकाका लागि २ सय ५०, दिक्तेल–खानीडाँडाका लागि २ सय तोकिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
हिउँद लागेसँगै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोसीमा अस्थायी बेलिब्रिज सुरुभएसँगै जिल्लामा सञ्चालित लामो तथा छोटो दूरीका यात्रुबाहक सवारीसाधनको भाडा दर घटाइएको हो ।
नयाँ भाडादरमा दिक्तेल— काठमाडौं ३ सय र दिक्तेल—गाईघाट २ सय रुपैयाले घटेको छ । जिल्ला प्रशासन कार्यालय बसेको राजनीतिक दलका नेता, यातायात व्यवसायी सङ्घ,सरोकारवालालगायतको बैठकले भाडाादर समायोजन गरेको हो ।
नयाँ भाडादर अनुसार दिक्तेल–काठमाडौँका लागि एक हजार ३ सय, दिक्तेल–कटारीका लागि ८ सय,दिक्तेल–गाईघाटका लागि ८ सय, दिक्तेल–चखेवाभञ्ज्याङका लागि ४ सय ५०, दिक्तेल–ऐसेलुखर्कका लागि एक हजार, दिक्तेल–मात्तिमका लागि २ सय २५, दिक्तेल–पाथेकाका लागि २ सय ५०, दिक्तेल–खानीडाँडाका लागि २ सय तोकिएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।