आइतबार एक कार्यक्रम गर्दै मुत्र रोग बिशोषज्ञ डा. सुधिर सिंह र नवजात शिशुरोग बिशेषज्ञ डा. पियुष कनोडियालई सम्मान पत्रले सम्मानित गरिएको हो । उनीहरुलाई संस्थाकी डिडिसी सदस्य सरस्वती श्रेष्ठ, सुभद्र श्रेष्ठले दोसल्ला तथा सम्मान पत्र हस्तान्तरण गरिन् ।
डा. सिंहले धरानमा आएर काम गर्न पाउँदा आफूहरु खुसी लागेको र यो सम्मानले थप जिम्मेवारी बढाइदिएको बताए । त्यस्तै डा. कनोडियाले सम्मानप्रति श्रद्धा व्यक्त गर्दै उनले आफूलाई यस ठाउँमा आएर काम गर्नु भाग्यमानीसमेत भएको बताए । दुई डाक्टरलाई आर्ट अफ लिभिङद्वारा सम्मान
धरान/युरोलोजी अर्थात मृगौला मुत्र रोग एवम् नवजात शिशु रोग बिशोषज्ञलाई द आर्ट अफ लिभिङले सम्मानित गरेको छ ।
आइतबार एक कार्यक्रम गर्दै मुत्र रोग बिशोषज्ञ डा. सुधिर सिंह र नवजात शिशुरोग बिशेषज्ञ डा. पियुष कनोडियालई सम्मान पत्रले सम्मानित गरिएको हो । उनीहरुलाई संस्थाकी डिडिसी सदस्य सरस्वती श्रेष्ठ, सुभद्र श्रेष्ठले दोसल्ला तथा सम्मान पत्र हस्तान्तरण गरिन् ।
डा. सिंहले धरानमा आएर काम गर्न पाउँदा आफूहरु खुसी लागेको र यो सम्मानले थप जिम्मेवारी बढाइदिएको बताए । त्यस्तै डा. कनोडियाले सम्मानप्रति श्रद्धा व्यक्त गर्दै उनले आफूलाई यस ठाउँमा आएर काम गर्नु भाग्यमानीसमेत भएको बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आइतबार एक कार्यक्रम गर्दै मुत्र रोग बिशोषज्ञ डा. सुधिर सिंह र नवजात शिशुरोग बिशेषज्ञ डा. पियुष कनोडियालई सम्मान पत्रले सम्मानित गरिएको हो । उनीहरुलाई संस्थाकी डिडिसी सदस्य सरस्वती श्रेष्ठ, सुभद्र श्रेष्ठले दोसल्ला तथा सम्मान पत्र हस्तान्तरण गरिन् ।
डा. सिंहले धरानमा आएर काम गर्न पाउँदा आफूहरु खुसी लागेको र यो सम्मानले थप जिम्मेवारी बढाइदिएको बताए । त्यस्तै डा. कनोडियाले सम्मानप्रति श्रद्धा व्यक्त गर्दै उनले आफूलाई यस ठाउँमा आएर काम गर्नु भाग्यमानीसमेत भएको बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।