राजविराजस्थित प्रेस मञ्च सप्तरीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुदृढीकरणका लागि संविधानको कार्यान्वयन आवश्यक भएको तर संविधान संशोधन नगरीकन कार्यान्वयन हुन नसक्ने जनाउँदै संविधान संशोधन नभएसम्म मधेसीको समस्या समाधानसमेत नहुने बताए । रासस संविधान संशोधन नभएसम्म निर्वाचन गराउन नहुने
सप्तरी/सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म कुनै प्रकारको निर्वाचन गराउन नहुने बताएका छन् ।
राजविराजस्थित प्रेस मञ्च सप्तरीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुदृढीकरणका लागि संविधानको कार्यान्वयन आवश्यक भएको तर संविधान संशोधन नगरीकन कार्यान्वयन हुन नसक्ने जनाउँदै संविधान संशोधन नभएसम्म मधेसीको समस्या समाधानसमेत नहुने बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
राजविराजस्थित प्रेस मञ्च सप्तरीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले लोकतन्त्रको सुदृढीकरणका लागि संविधानको कार्यान्वयन आवश्यक भएको तर संविधान संशोधन नगरीकन कार्यान्वयन हुन नसक्ने जनाउँदै संविधान संशोधन नभएसम्म मधेसीको समस्या समाधानसमेत नहुने बताए । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।