यो राजिनामाले भारतीय क्रिकेटमा एकखाल्को खैलाबैला मच्चाएको छ । इंग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृङ्खलाको पूर्वसन्ध्यामा उनले सीमित ओभर बाँकी रहँदा कप्तानबाट राजीनामा दिएका हुन् ।
उनले टेष्ट टिमको कप्तानबाट यसअघि नै राजीनामा दिइसकेका छन् । अवको कप्तानी विराट कोहलीले सम्हाल्ने सम्भावना देखिएको छ । किनकी यसअघि पनि केही खेलहरुमा विराटले कप्तानी सम्हालिसकेका छन् ।
३५ वर्षीय धोनी २००७ मा कप्तान बनेका थिए । उनको कप्तानीमा भारतले २००७ मा टी २० विश्वकप, २०११ मा विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जित्यो । एकदिवसीय र टी–२० बाट महेन्द्रसिंह ध्वनीले दिए राजिनामा
धरान /भारतीय क्रिकेटरमा कप्तान महेन्द्रसिंह ध्वनीले एकदीवसीय र टी–२० टिमको कप्तानबाट राजिनामा दिएका छन् ।
यो राजिनामाले भारतीय क्रिकेटमा एकखाल्को खैलाबैला मच्चाएको छ । इंग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृङ्खलाको पूर्वसन्ध्यामा उनले सीमित ओभर बाँकी रहँदा कप्तानबाट राजीनामा दिएका हुन् ।
उनले टेष्ट टिमको कप्तानबाट यसअघि नै राजीनामा दिइसकेका छन् । अवको कप्तानी विराट कोहलीले सम्हाल्ने सम्भावना देखिएको छ । किनकी यसअघि पनि केही खेलहरुमा विराटले कप्तानी सम्हालिसकेका छन् ।
३५ वर्षीय धोनी २००७ मा कप्तान बनेका थिए । उनको कप्तानीमा भारतले २००७ मा टी २० विश्वकप, २०११ मा विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जित्यो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
यो राजिनामाले भारतीय क्रिकेटमा एकखाल्को खैलाबैला मच्चाएको छ । इंग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृङ्खलाको पूर्वसन्ध्यामा उनले सीमित ओभर बाँकी रहँदा कप्तानबाट राजीनामा दिएका हुन् ।
उनले टेष्ट टिमको कप्तानबाट यसअघि नै राजीनामा दिइसकेका छन् । अवको कप्तानी विराट कोहलीले सम्हाल्ने सम्भावना देखिएको छ । किनकी यसअघि पनि केही खेलहरुमा विराटले कप्तानी सम्हालिसकेका छन् ।
३५ वर्षीय धोनी २००७ मा कप्तान बनेका थिए । उनको कप्तानीमा भारतले २००७ मा टी २० विश्वकप, २०११ मा विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जित्यो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।