एन्फा एकेडेमीको खेल मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा साविक विजेता धरान–१९ लाई धरान–१५ ले ट्राइबेकरमा ३–२ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । निर्धारित समयसम्म दुबै तर्फबाट गोलरहित बराबरीमा टुंगिएपछि आयोजकले सिधै ट्राइबेकर हनाएको थियो । ट्राइबेकरमा धरान–१५ का सुभम कार्की, रोमन लिम्बू र बसन्त बानियाले गोल गर्दा धरान–१९ बाट योगेश राई र शेखर लिम्बूले मात्रै गोल गरेका थिए ।
धरान–१५ पन्ध्रौं संस्करणको विजेता टिम हो । धरान–१९ ले हालसम्म ६ पटक गोधुली कप उचालिसकेको छ । अन्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले पाएका अवसरहरु गुमाउँदा ट्राइबेकरबाट नतिजा पर्खनु परेको थियो । भोलीको खेल धरान–१२ र धरान–६ बीच हुने आयोजक गोधुली क्लवले जनाएको छ ।
खेलको उद्घाटन सांसद कृष्णकुमार राईले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए । क्लवका सभापति देशकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला खेलकुद परिषद्का अध्यक्ष धनप्रसाद राईलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितालाई रेडबुलले मूख्य प्रायोजन गरेको छ भने उदय सामुदायिक वनले सह प्रायोजन गरेको छ । प्रतियोगिता माघ ८ गतेसम्म सञ्चालन हुने छ । धरान–१५ को विजयी सुरुवात
धरान/धरानको सबैभन्दा पुरानो अन्तर वडास्तरीय रेडबुल गोधुली रनिङ कपको १७ औं संस्करण शनिबारदेखि सुरु भएको छ ।
एन्फा एकेडेमीको खेल मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा साविक विजेता धरान–१९ लाई धरान–१५ ले ट्राइबेकरमा ३–२ गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । निर्धारित समयसम्म दुबै तर्फबाट गोलरहित बराबरीमा टुंगिएपछि आयोजकले सिधै ट्राइबेकर हनाएको थियो । ट्राइबेकरमा धरान–१५ का सुभम कार्की, रोमन लिम्बू र बसन्त बानियाले गोल गर्दा धरान–१९ बाट योगेश राई र शेखर लिम्बूले मात्रै गोल गरेका थिए ।
धरान–१५ पन्ध्रौं संस्करणको विजेता टिम हो । धरान–१९ ले हालसम्म ६ पटक गोधुली कप उचालिसकेको छ । अन्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले पाएका अवसरहरु गुमाउँदा ट्राइबेकरबाट नतिजा पर्खनु परेको थियो । भोलीको खेल धरान–१२ र धरान–६ बीच हुने आयोजक गोधुली क्लवले जनाएको छ ।
खेलको उद्घाटन सांसद कृष्णकुमार राईले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका थिए । क्लवका सभापति देशकुमार राईको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला खेलकुद परिषद्का अध्यक्ष धनप्रसाद राईलगायतको उपस्थिति रहेको थियो । प्रतियोगितालाई रेडबुलले मूख्य प्रायोजन गरेको छ भने उदय सामुदायिक वनले सह प्रायोजन गरेको छ । प्रतियोगिता माघ ८ गतेसम्म सञ्चालन हुने छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।