धरान–२३ सिमलचौरीको कोर्टमा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री बोइज युनियन पानबारीलाई झापा टाइगर दमकले सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ । झापाले सयपत्रीलाई २५–६ र २५–१३ सेटमा हराएको हो ।
त्यस्तै दोस्रो खेलमा पूर्वी पृतना हेडक्वाटर इटहरीले धरानको बाझोगरा युवा क्लवलाई सोझो सेटमा हराउँदै अन्तिम चारको यात्रा सुरक्षित गरेको छ । उसले बाझोगरालाई पहिलो सेटमा २५–१३ र दोस्रो सेटमा २५–१२ ले हराउँदै अन्तिम चारमा पुगेको हो । तेस्रो खेल साविक विजेता त्रिवेणी युवा क्लव र पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरकाबीच भइरहेको आयोजकले जनाएको छ ।
त्यस्तै आजै हुने अन्तिम खेल डुम्राहा खेलकुद विकास समिति र याङसिला भलिबल क्लवबीच हुने छ । प्रतियोगितामा विजेता टिमले ३० तोला चाँदीका साथमा ३० हजार रुपैया नगदसहित मेडल र प्रमाण पत्र पाउने छ । त्यस्तै उपविजेता टिमले नगद २० हजार रुपैयासहित ट्रफी पाउने छ । खेलको बेष्ट स्पाइकर, बेष्ट ब्लकर र बेष्ट डिफेन्सले पुरस्कार प्राप्त गर्ने केदार बस्नेतले बताए । दोस्रो पानबारी नकआउट भलिबल कप सुरु
धरान/दोस्रो पानबारी नकआउट भलिबल प्रतियोगितामा बुधबारदेखि सुरु भएको छ । प्रतियोगितामा ८ वटा टीमहरु सहभागी छन् । प्रतियोगिताको पहिलो क्वाटर फाइलनका सबै खेलहरु हुने छन् ।
धरान–२३ सिमलचौरीको कोर्टमा भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री बोइज युनियन पानबारीलाई झापा टाइगर दमकले सोझो सेटमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको छ । झापाले सयपत्रीलाई २५–६ र २५–१३ सेटमा हराएको हो ।
त्यस्तै दोस्रो खेलमा पूर्वी पृतना हेडक्वाटर इटहरीले धरानको बाझोगरा युवा क्लवलाई सोझो सेटमा हराउँदै अन्तिम चारको यात्रा सुरक्षित गरेको छ । उसले बाझोगरालाई पहिलो सेटमा २५–१३ र दोस्रो सेटमा २५–१२ ले हराउँदै अन्तिम चारमा पुगेको हो । तेस्रो खेल साविक विजेता त्रिवेणी युवा क्लव र पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरकाबीच भइरहेको आयोजकले जनाएको छ ।
त्यस्तै आजै हुने अन्तिम खेल डुम्राहा खेलकुद विकास समिति र याङसिला भलिबल क्लवबीच हुने छ । प्रतियोगितामा विजेता टिमले ३० तोला चाँदीका साथमा ३० हजार रुपैया नगदसहित मेडल र प्रमाण पत्र पाउने छ । त्यस्तै उपविजेता टिमले नगद २० हजार रुपैयासहित ट्रफी पाउने छ । खेलको बेष्ट स्पाइकर, बेष्ट ब्लकर र बेष्ट डिफेन्सले पुरस्कार प्राप्त गर्ने केदार बस्नेतले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।