तस्बिरः विकास चाम्लिङ[/caption]
त्यस्तै मन्टेश्वरीदेखि ३ कक्षासम्मको लागि मनोरञ्जनात्मक खेलहरु आयोजना गरिएका थिए । बास्केटबल तर्फ रेड हाउस र महिला तर्फको भलिवलमा ग्रीन हाउस च्याम्पियन बनेको छ । बास्केटवलमा रेडले ग्रीन हाउसलाई २३–२१ स्कोरले हराएको थियो भने महिला भलिवलमा ग्रीन हाउसले २–१ को सेटमा पराजित गरेको छ ।
प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष नन्दबहादुर राई, प्रमुख अतिथी डिपो शैक्षिक गुठिका सदस्य पुर्व गोर्खा क्याप्टेन विष्णुकुमार राई, प्राचार्य राजकुमार राई, व्यवस्थापन समिति सदस्य भिमराज लिम्वुले मेडल, प्रमाण पत्र प्रदान गरेका छन् । डिपोमा खेलकुद उत्सव
धरान/धरान १८ स्थित डिपो उच्च माविको तीन दिने वार्षिक खेलकुद उत्सव बुधबार सकिएको छ । खेलकुद उत्सवमा बास्केटवल, भलिवल फुटवल, टेवलटेनिस, व्याडमिन्टन, चेस, एथलेटिक्स खेलहरु भएका छन् ।
[caption id="attachment_23589" align="alignnone" width="987"]
तस्बिरः विकास चाम्लिङ[/caption]
त्यस्तै मन्टेश्वरीदेखि ३ कक्षासम्मको लागि मनोरञ्जनात्मक खेलहरु आयोजना गरिएका थिए । बास्केटबल तर्फ रेड हाउस र महिला तर्फको भलिवलमा ग्रीन हाउस च्याम्पियन बनेको छ । बास्केटवलमा रेडले ग्रीन हाउसलाई २३–२१ स्कोरले हराएको थियो भने महिला भलिवलमा ग्रीन हाउसले २–१ को सेटमा पराजित गरेको छ ।
प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष नन्दबहादुर राई, प्रमुख अतिथी डिपो शैक्षिक गुठिका सदस्य पुर्व गोर्खा क्याप्टेन विष्णुकुमार राई, प्राचार्य राजकुमार राई, व्यवस्थापन समिति सदस्य भिमराज लिम्वुले मेडल, प्रमाण पत्र प्रदान गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिरः विकास चाम्लिङ[/caption]
त्यस्तै मन्टेश्वरीदेखि ३ कक्षासम्मको लागि मनोरञ्जनात्मक खेलहरु आयोजना गरिएका थिए । बास्केटबल तर्फ रेड हाउस र महिला तर्फको भलिवलमा ग्रीन हाउस च्याम्पियन बनेको छ । बास्केटवलमा रेडले ग्रीन हाउसलाई २३–२१ स्कोरले हराएको थियो भने महिला भलिवलमा ग्रीन हाउसले २–१ को सेटमा पराजित गरेको छ ।
प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष नन्दबहादुर राई, प्रमुख अतिथी डिपो शैक्षिक गुठिका सदस्य पुर्व गोर्खा क्याप्टेन विष्णुकुमार राई, प्राचार्य राजकुमार राई, व्यवस्थापन समिति सदस्य भिमराज लिम्वुले मेडल, प्रमाण पत्र प्रदान गरेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।