प्रशिक्षक सुवास केसी र म्यानेजर अशोक राईसहित हेम गुरुङ, विष्णु सुनुवार, सुवत साही, वर्तमान राई, सौजन राई, दोर्जे तामाङ, हेम लिम्बू, विजय धिमाल, रोमन लिम्बू, सनम बस्नेत, दीपक राई, पूर्ण चेम्जोङ, रोशन मल्ल, निशान लिम्बू र बोल्सन कन्दङ्वा पोखरा तर्फ प्रस्थान गरेका हुन् । खेल आजदेखि सुरु हुँदै छ । उद्घाटन खेल आयोजक साहारा क्लव र पश्चिमाञ्चल ११ बीच हुने छ । आहा रारा आजदेखि
धरान/आरा–रारा गोल्डकपको १५ औं सस्करणको लागि धरानबाट खेलाडीहरु सोमबार प्रस्थान गरेका छन् ।
धरान फुटबल क्लवको प्रतिनिधित्व गर्दै धरानबाट प्रशिक्षक र मेनेजरसहित १७ जना खेलाडीहरु पोखरा प्रस्थान गरेका हुन् । उनीहरुलाई सोमबार क्लवले औपचारिक विदाई गरेको छ । क्लवले सशस्त्र प्रहरी बल एपिएफसँग माघ ५ गते भिडन्त गर्दै छ । १४ औं सस्करणमा धरानको टोली सेमिफाइलनसम्म पुगेको थियो । क्वलवका अध्यक्ष एवं एन्फाका केन्द्रीय उपाध्यक्ष किशोर राईलगायत सदस्यहरुले विदाई गरेका छन् ।
प्रशिक्षक सुवास केसी र म्यानेजर अशोक राईसहित हेम गुरुङ, विष्णु सुनुवार, सुवत साही, वर्तमान राई, सौजन राई, दोर्जे तामाङ, हेम लिम्बू, विजय धिमाल, रोमन लिम्बू, सनम बस्नेत, दीपक राई, पूर्ण चेम्जोङ, रोशन मल्ल, निशान लिम्बू र बोल्सन कन्दङ्वा पोखरा तर्फ प्रस्थान गरेका हुन् । खेल आजदेखि सुरु हुँदै छ । उद्घाटन खेल आयोजक साहारा क्लव र पश्चिमाञ्चल ११ बीच हुने छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रशिक्षक सुवास केसी र म्यानेजर अशोक राईसहित हेम गुरुङ, विष्णु सुनुवार, सुवत साही, वर्तमान राई, सौजन राई, दोर्जे तामाङ, हेम लिम्बू, विजय धिमाल, रोमन लिम्बू, सनम बस्नेत, दीपक राई, पूर्ण चेम्जोङ, रोशन मल्ल, निशान लिम्बू र बोल्सन कन्दङ्वा पोखरा तर्फ प्रस्थान गरेका हुन् । खेल आजदेखि सुरु हुँदै छ । उद्घाटन खेल आयोजक साहारा क्लव र पश्चिमाञ्चल ११ बीच हुने छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।