पन्ध्रौ आहारारामा झापा–११ विजयी (अपडेट)
धरान/पन्ध्रौं आहारारा गोल्डकपमा रमपम झापा–११ क्वाटरफाइलनमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा बिहीबारको खेलमा पाहुना टोली एएनए अमेरिकालाई ४–१ गोल अन्तरले पराजित गर्दैै क्वाटरफाइलनमा प्रवेश गरेको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































