एन्फा एकेडेमीको खेल मैदानमा जारी खेलमा डागीहाटले मोरङको राजघाट भेट्रान क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । खेलमा डागीहाटबाट विमल लिम्बू, चरण गुरुङ र चन्द्र लिम्बूले गोल गर्दा राजघाटबाट एकमात्रै सान्तवना गोल म्यान अफ दि म्याच खेलाडी लिलाबहादुर जोसीले गरे ।
विमलले खेलको १० औं मिनेटमा गोल गरेका थिए भने चरण गुरुङले २५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । २९ औं मिनेटमा जोसीले गोल गर्दै २–१ को स्थितिमा ल्याउन सफल भए पनि दोस्रो हाफको इन्जुरी समयमा चन्द्रले गोल गर्दै जित निश्चित पारे । म्यान अफ दि म्याच बनेका जोसीले नगद २ हजार रुपैयासहित ट्रफी प्राप्त गरेको सचिव दर्शन विष्टले जानकारी दिए ।
आयोजक धरान भेट्रान फुटबल क्लवका अनुसार आज (बुधबार) इटहरी भेट्रान र दमक लखनपुर झापाबीच हुने छ । गोटबहादुर स्मृतिमा डाँगीहाट अन्तिम चारमा
धरान/दोस्रो पूर्वाञ्चल गोटबहादुर स्मृति भेट्रान कप अन्तर्गत मङ्लबारको खेलमा डागीहाट भेट्रान क्लव विजयी बनेको छ ।
एन्फा एकेडेमीको खेल मैदानमा जारी खेलमा डागीहाटले मोरङको राजघाट भेट्रान क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित गरेको हो । खेलमा डागीहाटबाट विमल लिम्बू, चरण गुरुङ र चन्द्र लिम्बूले गोल गर्दा राजघाटबाट एकमात्रै सान्तवना गोल म्यान अफ दि म्याच खेलाडी लिलाबहादुर जोसीले गरे ।
विमलले खेलको १० औं मिनेटमा गोल गरेका थिए भने चरण गुरुङले २५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । २९ औं मिनेटमा जोसीले गोल गर्दै २–१ को स्थितिमा ल्याउन सफल भए पनि दोस्रो हाफको इन्जुरी समयमा चन्द्रले गोल गर्दै जित निश्चित पारे । म्यान अफ दि म्याच बनेका जोसीले नगद २ हजार रुपैयासहित ट्रफी प्राप्त गरेको सचिव दर्शन विष्टले जानकारी दिए ।
आयोजक धरान भेट्रान फुटबल क्लवका अनुसार आज (बुधबार) इटहरी भेट्रान र दमक लखनपुर झापाबीच हुने छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।