एन्फा एकेडेमीमा बुधबार भएको खेलमा लखनपुरले इटहरी भेट्रानलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । प्रतियोगितामा लखनपुरबाट सुवास सुङथुक्पो व्यक्तिगत दुई गोल गर्दा देउमान लिम्बूले एक गोल गरे । यता एकमात्रै सान्तवना गोल पेनाल्टीमार्फत् तीर्थ लिम्बूले गरे ।
खेलको म्यान अफ दि म्याच सुवास घोषित हुँदै नगद २ हजार रुपैयासहित ट्रफी पाए । आज (बिहीबार) को खेल धरान भेट्रान फुटबल क्लव र उर्लाबारी भेट्रान बीच हुने आयोजकले जनाएको छ । गोटबहादुर भेट्रानमा लखनपुर सेमिफाइलनमा
धरान/लखनपुर दमक भेट्रान क्लव धरानमा जारी दोस्रो पूर्वाञ्चल गोटबहादुर स्मृति भेट्रान फुटबल कपको सेमिफाइलनमा प्रवेश गरेको छ ।
एन्फा एकेडेमीमा बुधबार भएको खेलमा लखनपुरले इटहरी भेट्रानलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । प्रतियोगितामा लखनपुरबाट सुवास सुङथुक्पो व्यक्तिगत दुई गोल गर्दा देउमान लिम्बूले एक गोल गरे । यता एकमात्रै सान्तवना गोल पेनाल्टीमार्फत् तीर्थ लिम्बूले गरे ।
खेलको म्यान अफ दि म्याच सुवास घोषित हुँदै नगद २ हजार रुपैयासहित ट्रफी पाए । आज (बिहीबार) को खेल धरान भेट्रान फुटबल क्लव र उर्लाबारी भेट्रान बीच हुने आयोजकले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
एन्फा एकेडेमीमा बुधबार भएको खेलमा लखनपुरले इटहरी भेट्रानलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । प्रतियोगितामा लखनपुरबाट सुवास सुङथुक्पो व्यक्तिगत दुई गोल गर्दा देउमान लिम्बूले एक गोल गरे । यता एकमात्रै सान्तवना गोल पेनाल्टीमार्फत् तीर्थ लिम्बूले गरे ।
खेलको म्यान अफ दि म्याच सुवास घोषित हुँदै नगद २ हजार रुपैयासहित ट्रफी पाए । आज (बिहीबार) को खेल धरान भेट्रान फुटबल क्लव र उर्लाबारी भेट्रान बीच हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।