सिएमजि संकटा क्लबलाई १ ० गोल अत्तरले पछि पार्दै नौ पटक आहा राराका फाइनलमा प्रबेश गर्दै आयोजक सहारा क्लब सगँको भेट पक्का गरेको छ ।
मनाङलाई जित दिलाउन ओला वालेले एक गोलको योगदान दिए । उनले विक्रम लिम्बुले हानेका फ्रिकिलाई विमल बस्नेतले दिएको पासलाई हेड गर्दै गरे । उनले हेड मार्फत दोस्रो बार च्याप्दै गरे । संकटा १० खेलाडीमा सिमित संकटालाई खेलको ८५ औ मिनेटमा मनाङमस्र्याङदील गोल गरेको थियो ।
६० औ र ६३ औ मिनेटमा पहेलो कार्ड खादै संकटाका सुशिल केसी रातो कार्ड खादै खेल मैदानबाट बाहिरिए । चार पटक उपाधि उचालेको मनाङ र एक पटक उपाधि उचालेको आयोजक सहारा क्लबले उपाधिका लागि शनिवार खेल्ने छन् । मनाङ फाइनल
पोखरा/मनाङमस्र्याङदी क्लब १५ औं आहा रारा गोल्डकपको फाइनलमा प्रबेश गरेको छ ।
सिएमजि संकटा क्लबलाई १ ० गोल अत्तरले पछि पार्दै नौ पटक आहा राराका फाइनलमा प्रबेश गर्दै आयोजक सहारा क्लब सगँको भेट पक्का गरेको छ ।
मनाङलाई जित दिलाउन ओला वालेले एक गोलको योगदान दिए । उनले विक्रम लिम्बुले हानेका फ्रिकिलाई विमल बस्नेतले दिएको पासलाई हेड गर्दै गरे । उनले हेड मार्फत दोस्रो बार च्याप्दै गरे । संकटा १० खेलाडीमा सिमित संकटालाई खेलको ८५ औ मिनेटमा मनाङमस्र्याङदील गोल गरेको थियो ।
६० औ र ६३ औ मिनेटमा पहेलो कार्ड खादै संकटाका सुशिल केसी रातो कार्ड खादै खेल मैदानबाट बाहिरिए । चार पटक उपाधि उचालेको मनाङ र एक पटक उपाधि उचालेको आयोजक सहारा क्लबले उपाधिका लागि शनिवार खेल्ने छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सिएमजि संकटा क्लबलाई १ ० गोल अत्तरले पछि पार्दै नौ पटक आहा राराका फाइनलमा प्रबेश गर्दै आयोजक सहारा क्लब सगँको भेट पक्का गरेको छ ।
मनाङलाई जित दिलाउन ओला वालेले एक गोलको योगदान दिए । उनले विक्रम लिम्बुले हानेका फ्रिकिलाई विमल बस्नेतले दिएको पासलाई हेड गर्दै गरे । उनले हेड मार्फत दोस्रो बार च्याप्दै गरे । संकटा १० खेलाडीमा सिमित संकटालाई खेलको ८५ औ मिनेटमा मनाङमस्र्याङदील गोल गरेको थियो ।
६० औ र ६३ औ मिनेटमा पहेलो कार्ड खादै संकटाका सुशिल केसी रातो कार्ड खादै खेल मैदानबाट बाहिरिए । चार पटक उपाधि उचालेको मनाङ र एक पटक उपाधि उचालेको आयोजक सहारा क्लबले उपाधिका लागि शनिवार खेल्ने छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।