बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले मड्रिडमाथि २–१ को जित निकालेको हो । मड्रिडको घरेलु मैदानमा बार्सिलोनाका लुइस सुआरेज र मेसीले गोल गरे । सुआरेजले सातौं मिनेटमा गोल गर्दा मेस्सीले ३३ औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा मड्रिडबाट एन्टोनी ग्रिजम्यानले गोल गरे पनि हार टार्न असम्भव बन्यो ।
योसँगै बार्सिलोना अंक तालिकामा रियल भन्दा पछि मात्रै छ । एथ्लेटिकोलाई हरायाे बार्सिलोनाले
धरान/बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई स्पेनिश कोपा डेल रे कपको सेमिफाइलनको पहिलो लेगमा सहज जित हात पारेको छ ।
बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले मड्रिडमाथि २–१ को जित निकालेको हो । मड्रिडको घरेलु मैदानमा बार्सिलोनाका लुइस सुआरेज र मेसीले गोल गरे । सुआरेजले सातौं मिनेटमा गोल गर्दा मेस्सीले ३३ औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा मड्रिडबाट एन्टोनी ग्रिजम्यानले गोल गरे पनि हार टार्न असम्भव बन्यो ।
योसँगै बार्सिलोना अंक तालिकामा रियल भन्दा पछि मात्रै छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
बुधबार राति सम्पन्न खेलमा बार्सिलोनाले मड्रिडमाथि २–१ को जित निकालेको हो । मड्रिडको घरेलु मैदानमा बार्सिलोनाका लुइस सुआरेज र मेसीले गोल गरे । सुआरेजले सातौं मिनेटमा गोल गर्दा मेस्सीले ३३ औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको ५९ औं मिनेटमा मड्रिडबाट एन्टोनी ग्रिजम्यानले गोल गरे पनि हार टार्न असम्भव बन्यो ।
योसँगै बार्सिलोना अंक तालिकामा रियल भन्दा पछि मात्रै छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।