तस्बिरः ललित रार्इ[/caption]
कोशीका यातायात व्यवसायीहरुसँग समन्वय नगरी नै यातायात सञ्चालन गरेको भन्दै बुधबार बिहान ८ बजेदेखि यातायात ठप्प पारेका हुन् । पहाडी रुटमा सञ्चालन हुने यातायात व्यवसायीहरुले बिहानैदेखि ठप्प पार्दै सांकेतिक विरोध गरिरहेका छन् । विगत ३–४ दिनदेखि मेचीले सिधै भोजपुरका लागि गाडी सञ्चालनमा ल्याएको थियो ।
यातायात व्यवस्था ऐन २०४९ र कार्यविधि निर्देशिकाको दफा ८ मा आन्तरिक सहमति गरेर मात्रै सञ्चालन गर्न पाउने भन्ने व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई उल्लघंन गर्दै यातायात सञ्चालन गरेपछि यातायात व्यवसायीहरु स्वतस्फूर्त रुपमा विरोधमा उत्रिएको यातायात व्यवसायी सरोज श्रेष्ठले बताए ।
त्यो अनुरुप नगरेको कारणले यातायात व्यवसायीहरुले स्वतस्फूर्त रुपमा यातायात ठप्प पारेको उनले बताए । यातायात व्यवसायीहरुले सम्बन्धित अञ्चलसँग रुट परमिट लिनु पर्ने यातायात व्यवसायीहरुको माग रहेको छ । मेचीले काकडभित्तादेखि भोजपुर गाडी हालेको भन्दै कोशीका यातायात व्यवसायीद्वारा यातायात ठप्प
धरान/मेची यातायातले काकडभित्ताबाट सिधै भोजपुरको रुटमा गाडी हालेको विरोधमा कोशीका यातायात व्यवसायीहरुले विरोध गर्दै गाडी ठप्प पारेका छन् ।
[caption id="attachment_28506" align="alignnone" width="1024"]
तस्बिरः ललित रार्इ[/caption]
कोशीका यातायात व्यवसायीहरुसँग समन्वय नगरी नै यातायात सञ्चालन गरेको भन्दै बुधबार बिहान ८ बजेदेखि यातायात ठप्प पारेका हुन् । पहाडी रुटमा सञ्चालन हुने यातायात व्यवसायीहरुले बिहानैदेखि ठप्प पार्दै सांकेतिक विरोध गरिरहेका छन् । विगत ३–४ दिनदेखि मेचीले सिधै भोजपुरका लागि गाडी सञ्चालनमा ल्याएको थियो ।
यातायात व्यवस्था ऐन २०४९ र कार्यविधि निर्देशिकाको दफा ८ मा आन्तरिक सहमति गरेर मात्रै सञ्चालन गर्न पाउने भन्ने व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई उल्लघंन गर्दै यातायात सञ्चालन गरेपछि यातायात व्यवसायीहरु स्वतस्फूर्त रुपमा विरोधमा उत्रिएको यातायात व्यवसायी सरोज श्रेष्ठले बताए ।
त्यो अनुरुप नगरेको कारणले यातायात व्यवसायीहरुले स्वतस्फूर्त रुपमा यातायात ठप्प पारेको उनले बताए । यातायात व्यवसायीहरुले सम्बन्धित अञ्चलसँग रुट परमिट लिनु पर्ने यातायात व्यवसायीहरुको माग रहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।