तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
माघ २२ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा पत्रकारले जिल्ला खेलकुद विकास समितिलाई १–० गोलले हराउँदै उपाधि उचालेको हो । उपाधि उचालेको पत्रकार टोलीले नगद २५ हजार रुपैयासहि ट्रफी पाएको छ । उपविजेता खेलकुदले नगद १५ हजार रुपैयासहित ट्रफी पायो । खेलमा पत्रकारका धिरेन लिम्बूले दोस्रो हाफको १० औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच पत्रकारका धिरेन लिम्बू घोषित हुँदै नगद ५ सय रुपैया पाए । त्यस्तै बेष्ट गोलकिपर पत्रकारका अनिल भुजेल, बेष्ट डिफेन्स पत्रकारका रत्न खड्का, बेष्ट स्ट्राइकर पत्रकारका सुमन श्रेष्ठ र बेष्ट कोच पत्रकारका रत्न आचार्य र सर्वोकृष्ट खेलाडी पत्रकारका भोजराज श्रेष्ठ घोषित हुँदा बेष्ट मिडफिल्ड खेलकुदका अर्जुन राई घोषित भए । बुढासुब्बा प्रमोसन कप पत्रकारलाई
धरान/उन्नाइसौं रेडबुल बुढासुब्बा गोल्डकप प्रमोसन कपको उपाधि पत्रकार टिमले जितेको छ ।
[caption id="attachment_28619" align="alignnone" width="960"]
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
माघ २२ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा पत्रकारले जिल्ला खेलकुद विकास समितिलाई १–० गोलले हराउँदै उपाधि उचालेको हो । उपाधि उचालेको पत्रकार टोलीले नगद २५ हजार रुपैयासहि ट्रफी पाएको छ । उपविजेता खेलकुदले नगद १५ हजार रुपैयासहित ट्रफी पायो । खेलमा पत्रकारका धिरेन लिम्बूले दोस्रो हाफको १० औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच पत्रकारका धिरेन लिम्बू घोषित हुँदै नगद ५ सय रुपैया पाए । त्यस्तै बेष्ट गोलकिपर पत्रकारका अनिल भुजेल, बेष्ट डिफेन्स पत्रकारका रत्न खड्का, बेष्ट स्ट्राइकर पत्रकारका सुमन श्रेष्ठ र बेष्ट कोच पत्रकारका रत्न आचार्य र सर्वोकृष्ट खेलाडी पत्रकारका भोजराज श्रेष्ठ घोषित हुँदा बेष्ट मिडफिल्ड खेलकुदका अर्जुन राई घोषित भए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिरः उपेन्द्र चाम्लिङ[/caption]
माघ २२ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा पत्रकारले जिल्ला खेलकुद विकास समितिलाई १–० गोलले हराउँदै उपाधि उचालेको हो । उपाधि उचालेको पत्रकार टोलीले नगद २५ हजार रुपैयासहि ट्रफी पाएको छ । उपविजेता खेलकुदले नगद १५ हजार रुपैयासहित ट्रफी पायो । खेलमा पत्रकारका धिरेन लिम्बूले दोस्रो हाफको १० औं मिनेटमा गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच पत्रकारका धिरेन लिम्बू घोषित हुँदै नगद ५ सय रुपैया पाए । त्यस्तै बेष्ट गोलकिपर पत्रकारका अनिल भुजेल, बेष्ट डिफेन्स पत्रकारका रत्न खड्का, बेष्ट स्ट्राइकर पत्रकारका सुमन श्रेष्ठ र बेष्ट कोच पत्रकारका रत्न आचार्य र सर्वोकृष्ट खेलाडी पत्रकारका भोजराज श्रेष्ठ घोषित हुँदा बेष्ट मिडफिल्ड खेलकुदका अर्जुन राई घोषित भए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।