जामे मस्जिद अघिल्तिर गरिएको रक्तदानमा ६२ पिन्ट्स रगत संकलन भएको छ । मानव सेवाको लागि २०६६ सालमा समिति गठन गरेको अध्यक्ष वसी अहमद खानले बताए । त्यही अनुसार संस्थाले गएको तीनवर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए ।
रक्तदानमा सहभागी रक्तदातालाई प्रमाण पत्र वितरण गरिएको कार्यक्रम संयोजक अफाक अहमदले बताए । रक्त अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको संयोजक अहमदले बताए । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि र राष्ट्रिय मुस्लिम युवा सभा नेपालको सहयोगमा कार्यक्रम गरिएको हो । मुस्लिमद्वारा रक्तदान
धरान/मुस्लिम सेवा समिति धरानले शनिबार रक्तदान कार्यक्रम गरेको छ ।
जामे मस्जिद अघिल्तिर गरिएको रक्तदानमा ६२ पिन्ट्स रगत संकलन भएको छ । मानव सेवाको लागि २०६६ सालमा समिति गठन गरेको अध्यक्ष वसी अहमद खानले बताए । त्यही अनुसार संस्थाले गएको तीनवर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए ।
रक्तदानमा सहभागी रक्तदातालाई प्रमाण पत्र वितरण गरिएको कार्यक्रम संयोजक अफाक अहमदले बताए । रक्त अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको संयोजक अहमदले बताए । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि र राष्ट्रिय मुस्लिम युवा सभा नेपालको सहयोगमा कार्यक्रम गरिएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
जामे मस्जिद अघिल्तिर गरिएको रक्तदानमा ६२ पिन्ट्स रगत संकलन भएको छ । मानव सेवाको लागि २०६६ सालमा समिति गठन गरेको अध्यक्ष वसी अहमद खानले बताए । त्यही अनुसार संस्थाले गएको तीनवर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको उनले बताए ।
रक्तदानमा सहभागी रक्तदातालाई प्रमाण पत्र वितरण गरिएको कार्यक्रम संयोजक अफाक अहमदले बताए । रक्त अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएको संयोजक अहमदले बताए । बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि र राष्ट्रिय मुस्लिम युवा सभा नेपालको सहयोगमा कार्यक्रम गरिएको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।