हरेकको दिमागमा एउटा प्रश्न आउँछ कति घन्टा सुत्दा शरीरलाई उपर्युक्त हुन्छ ? उमेर र विभिन्न व्यक्तिको जीवनशैली अनुसार सुताईमा भर पर्छ । स्लिप हेल्थ जर्नलमा प्रकाशित अनुसार कुनै पनि व्यक्ति स्वस्थ रहन निम्म समय सुत्नुपर्छः
नवजात शिशु ९तीन महिनासम्मको० हरेक दिन १४ देखि १७ घन्टा सुत्नुपर्छ ।
१ देखि २ वर्षको बच्चा हरेक दिन ११ देखि १४ घन्टा सुत्नुपर्छ ।
स्कुल जाने उमेर नपुगेका भएका बालबालिका ९ तीनदेखि पाँच वर्ष० दैनिक १० देखि १३ घन्टा सुत्नुपर्छ ।
स्कुल जाने बालबालिका ९६देखि १३ वर्ष उमेर० का बालबालिका हरेक दिन ९ देखि ११ घन्टा सुत्नुपर्छ ।
किशोरकिशोरी ९१४देखि १७ वर्ष ० किशोर किशोरी हरेक दिन ८ देखि १० घन्टा सुत्नुपर्छ ।
१८ देखि २५ वर्षका युवा युवतीहरु दैनिक ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।
२६ वर्षदेखि ६४ वर्षका वयस्यकरु दिनमा ७ देखि ९ घन्टा सुत्नुपर्छ ।
६५ वर्षका पाका मानिसहरुलाई दैनिक ७देखि ८ घन्टा सुत्दा पर्याप्त हुन्छ ।
गर्भवती महिला राती ८ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुत्नु पर्छ ।