फाइल तस्बिरः याे फाेटाे मृतकसँग सम्बन्धित नरहेकाे कुरा अगवत गराउँदछाैं–सम्पादक[/caption]
मृत्यु हुनेमा मलेठ–२ का विरेन्द्रकुमार मेहता रहेको प्रतिष्ठान प्रहरी पोष्टका प्रमुख सई तिलक गिरीले जानकारी दिएका छन् । उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । बाँयाको साइडको पेटमा गाेली लागेकाे थियाे । उनलार्इ सर्जिकल आइसियुको १४ नम्बर बेडबाट सघन कक्ष (आइसियु) मा मंगलबार सारिएको थियो ।
यस अघि सञ्जन मेहता, पिताम्बरलाल मण्डल र आनन्द साहको मृत्यु भएको थियो । केहीको उपचार भइरहेको थियो भने केही डिस्चार्ज भएर घर फर्किसकेका थिए । सप्तरी झडपः थप एकको आज मृत्यु
धरान/सप्तरीको झडपमा परी गोली लागेर घाइते बनेका थप एकजनाको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
[caption id="attachment_32814" align="alignnone" width="1024"]
फाइल तस्बिरः याे फाेटाे मृतकसँग सम्बन्धित नरहेकाे कुरा अगवत गराउँदछाैं–सम्पादक[/caption]
मृत्यु हुनेमा मलेठ–२ का विरेन्द्रकुमार मेहता रहेको प्रतिष्ठान प्रहरी पोष्टका प्रमुख सई तिलक गिरीले जानकारी दिएका छन् । उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । बाँयाको साइडको पेटमा गाेली लागेकाे थियाे । उनलार्इ सर्जिकल आइसियुको १४ नम्बर बेडबाट सघन कक्ष (आइसियु) मा मंगलबार सारिएको थियो ।
यस अघि सञ्जन मेहता, पिताम्बरलाल मण्डल र आनन्द साहको मृत्यु भएको थियो । केहीको उपचार भइरहेको थियो भने केही डिस्चार्ज भएर घर फर्किसकेका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिरः याे फाेटाे मृतकसँग सम्बन्धित नरहेकाे कुरा अगवत गराउँदछाैं–सम्पादक[/caption]
मृत्यु हुनेमा मलेठ–२ का विरेन्द्रकुमार मेहता रहेको प्रतिष्ठान प्रहरी पोष्टका प्रमुख सई तिलक गिरीले जानकारी दिएका छन् । उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो । बाँयाको साइडको पेटमा गाेली लागेकाे थियाे । उनलार्इ सर्जिकल आइसियुको १४ नम्बर बेडबाट सघन कक्ष (आइसियु) मा मंगलबार सारिएको थियो ।
यस अघि सञ्जन मेहता, पिताम्बरलाल मण्डल र आनन्द साहको मृत्यु भएको थियो । केहीको उपचार भइरहेको थियो भने केही डिस्चार्ज भएर घर फर्किसकेका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।