बरफ सित्तैमा खाने र नखानेबीचको विवाद भएपछि भक्तलाई शुक्रराज राईको समूहले छुरा प्रहार गरी शनिबार बिहान हत्या गरेको थियो । सोही दिन इलाका प्रहरी कार्यालय धरानकाले विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिए पनि अनुसन्धानमा बाधा पुग्ने भन्दै नाम सार्वजनिक गरेको थिएन् ।
हत्यामा संलग्न शुक्रलाई भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा नियन्त्रणमा लिएको थियो भने अन्य फरार थिए । आरोपित फरार मध्ये पाँचजनालाई नै पक्राउ गरी कर्तब्य ज्यान मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी म्यादसमेत थप गरिसकेको छ ।
धरान–१५ कै भक्कु भनिने प्रज्वल तामाङ, रत्न खत्री, सरोज परियार र विवेक भुजेल रहेको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए । शुक्र बाहेक सबैलाई आइतबार म्याद थप गरी थप अनुसन्धान भइरहेको छ भने शुक्रलाई सोमबार म्याद थप गरिएको उनले बताए । यस्ता छन् छुरा प्रहार गरी फरार हुनेको लिष्ट (नामसहित)
धरान/धरान–१५ गणतन्त्रबस्तीका २६ बर्षीय भक्त राईमाथि छुरा प्रहार गरी हत्या गर्ने पाँच जनाको नाम सार्वजनिक गरेको छ ।
बरफ सित्तैमा खाने र नखानेबीचको विवाद भएपछि भक्तलाई शुक्रराज राईको समूहले छुरा प्रहार गरी शनिबार बिहान हत्या गरेको थियो । सोही दिन इलाका प्रहरी कार्यालय धरानकाले विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिए पनि अनुसन्धानमा बाधा पुग्ने भन्दै नाम सार्वजनिक गरेको थिएन् ।
हत्यामा संलग्न शुक्रलाई भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा नियन्त्रणमा लिएको थियो भने अन्य फरार थिए । आरोपित फरार मध्ये पाँचजनालाई नै पक्राउ गरी कर्तब्य ज्यान मुद्दा अन्तर्गत मुद्दा दर्ता गरी म्यादसमेत थप गरिसकेको छ ।
धरान–१५ कै भक्कु भनिने प्रज्वल तामाङ, रत्न खत्री, सरोज परियार र विवेक भुजेल रहेको इलाका प्रहरी कार्यालय धरानका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्र पराजुलीले बताए । शुक्र बाहेक सबैलाई आइतबार म्याद थप गरी थप अनुसन्धान भइरहेको छ भने शुक्रलाई सोमबार म्याद थप गरिएको उनले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।