नायिका केकी अधिकारीले अभिनय गरेको ‘खेलौना हैन म’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । जसमा केकीले अहिलेसम्मकै दमदार भुमिकामा अभिनय गरेकी छिन् ।
जीवनमा आँफुले राजेको पुरुषसँग विबाह गर्न असमर्थ केकीले भोग्नु परेको अप्ठ्यारो र पाएको धोकालाई जीवन्त शैलीमा निर्देशक युबराज वाईबाले सामान्य कथा तर गम्भिर विषय सहित उठान गरेका छन् ।
जसमा केकीलाई मोडल अनिल थापाले अभिनयमा साथ दिएका छन् । गायक संजय तुम्रोकले आफ्नो जीवनमा नै सर्वाधिक अपेक्षा गरेको भनिएको गीतका शब्द गीतकार डिपी खनालका हुन् ।
चोक गुरुगंले संगीत भरेको गीतको छायांकन उत्सब दाहालले गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । भिडियोलाई भाईब्स क्रियशनले बजार ब्यबस्थापन गरेको छ ।
केकी अधिकारीलार्इ धाेका

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।