एमाले सुनसरी जिल्ला कमिटी उपाध्यक्ष रमेशकुमार बस्नेतको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा पार्टीमा योगदान पु¥याउने तीनजनालाई प्रशंसा पत्र प्रदान गरिएको छ । सम्मानित हुनेमा उत्तमकुमार श्रेष्ठ, चन्द्रबहादुर कट्वाल र कृष्णबहादुर तामाङ रहेका छन् । त्यस्तै शिवमान श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिक महिला तर्फ रुकमनी अधिकारी र पुरुषमा चक्रप्रसाद घिमिरेलाई सम्मानित गरिएको छ । उक्त अवसरमा पार्टीको भित्ते पत्रिकासमेत विमोचन गरिएको थियो । यसै अवसरमा एमाले पार्टीमा २६ जना पार्टीमा प्रवेश गरेको पार्टी वडा सचिव विष्णु चौलागाईले बताए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रदीप भन्डारी, एमाले जिल्ला कमिटी सचिवालय सदस्य जयकुमार राईलगायतका अतिथिहरु उपस्थित थिए । एमाले १३ नम्बर वाडद्वारा समिक्षात्मक भेला
धरान/नेकपा एमाले धरान १३ नम्बर वडा कमिटीले वार्षिक समिक्षात्मक भेला सम्पन्न गरेको छ ।
एमाले सुनसरी जिल्ला कमिटी उपाध्यक्ष रमेशकुमार बस्नेतको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा पार्टीमा योगदान पु¥याउने तीनजनालाई प्रशंसा पत्र प्रदान गरिएको छ । सम्मानित हुनेमा उत्तमकुमार श्रेष्ठ, चन्द्रबहादुर कट्वाल र कृष्णबहादुर तामाङ रहेका छन् । त्यस्तै शिवमान श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिक महिला तर्फ रुकमनी अधिकारी र पुरुषमा चक्रप्रसाद घिमिरेलाई सम्मानित गरिएको छ । उक्त अवसरमा पार्टीको भित्ते पत्रिकासमेत विमोचन गरिएको थियो । यसै अवसरमा एमाले पार्टीमा २६ जना पार्टीमा प्रवेश गरेको पार्टी वडा सचिव विष्णु चौलागाईले बताए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रदीप भन्डारी, एमाले जिल्ला कमिटी सचिवालय सदस्य जयकुमार राईलगायतका अतिथिहरु उपस्थित थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
एमाले सुनसरी जिल्ला कमिटी उपाध्यक्ष रमेशकुमार बस्नेतको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा पार्टीमा योगदान पु¥याउने तीनजनालाई प्रशंसा पत्र प्रदान गरिएको छ । सम्मानित हुनेमा उत्तमकुमार श्रेष्ठ, चन्द्रबहादुर कट्वाल र कृष्णबहादुर तामाङ रहेका छन् । त्यस्तै शिवमान श्रेष्ठलाई कदर पत्र प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिक महिला तर्फ रुकमनी अधिकारी र पुरुषमा चक्रप्रसाद घिमिरेलाई सम्मानित गरिएको छ । उक्त अवसरमा पार्टीको भित्ते पत्रिकासमेत विमोचन गरिएको थियो । यसै अवसरमा एमाले पार्टीमा २६ जना पार्टीमा प्रवेश गरेको पार्टी वडा सचिव विष्णु चौलागाईले बताए ।
कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रदीप भन्डारी, एमाले जिल्ला कमिटी सचिवालय सदस्य जयकुमार राईलगायतका अतिथिहरु उपस्थित थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।