फाइल तस्बिर[/caption]
मोरङको विराटनगर–२१ को १ नम्बर ढाट नजिकैबाट प्रहरीले इटहरीका ४६ वर्षीय रमेश तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ४५ एम्पुल लुपिजेसिक, ४५ एम्पुल डाइजेल्याप र ४५ एम्पुल एभिल बरामद गरेको हो ।
उनी इटहरी ४ का हुन् । तामाङलाई प्रहरीले भरातीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गर्दा दिउँसो २ बजे चेकजाँच गर्ने क्रममा पक्राउ गरेको थियो ।
पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ। लागूऔषध ल्याउदै गर्दा इटहरीका एक व्यक्ति पक्राउ
धरान/सीमा क्षेत्रबाट लागुऔषध भित्रयाउदै गर्दा इटहरीका एक व्यक्ति पक्राउ परेका छन् ।
[caption id="attachment_21656" align="alignleft" width="300"]
फाइल तस्बिर[/caption]
मोरङको विराटनगर–२१ को १ नम्बर ढाट नजिकैबाट प्रहरीले इटहरीका ४६ वर्षीय रमेश तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ४५ एम्पुल लुपिजेसिक, ४५ एम्पुल डाइजेल्याप र ४५ एम्पुल एभिल बरामद गरेको हो ।
उनी इटहरी ४ का हुन् । तामाङलाई प्रहरीले भरातीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गर्दा दिउँसो २ बजे चेकजाँच गर्ने क्रममा पक्राउ गरेको थियो ।
पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
मोरङको विराटनगर–२१ को १ नम्बर ढाट नजिकैबाट प्रहरीले इटहरीका ४६ वर्षीय रमेश तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ४५ एम्पुल लुपिजेसिक, ४५ एम्पुल डाइजेल्याप र ४५ एम्पुल एभिल बरामद गरेको हो ।
उनी इटहरी ४ का हुन् । तामाङलाई प्रहरीले भरातीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गर्दा दिउँसो २ बजे चेकजाँच गर्ने क्रममा पक्राउ गरेको थियो ।
पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।