काठमाडौं/ एसीसी इमर्जिङ कपको सुरुवाति दुई खेलमा सस्तैमा आउट भएका कप्तान ज्ञानेन्द्र मल्लले हङकङविरुद्ध भने अर्धशतक बनाएका छन् ।
पाकिस्तानसँगको खेलमा मात्र २ रन बनाएका ज्ञानेन्द्रले बंगलादेशविरुद्ध खाता नै खोल्न सकेका थिएनन् ।
हङकङविरुद्ध भने उनले सम्हलिएर खेलेका छन् । उनले १८।२ ओभरमा चौका प्रहार गर्दै अधर्शतक पुरा गरे ।