तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार बुढासुब्बा फुटसलमा औपचारिक कार्यक्रम गर्दै नेपाल पत्रकार महासंघ र समितिका पदाधिकारीहरुबीच मैत्रीपूर्ण फुटसल खेलिएको छ । मैत्रीपूर्ण फुटसलमा पत्रकारको टिमले समितिलाई १३–११ गोल अन्तरले पराजित गरेको छ ।
समितिले पत्रकार सम्मेलन गर्दै समितिको कार्यालयमा विश्वकर्मा संस्कारकर्मीहरुलाई कर्मकाण्डमा एकरुपता ल्याउनको लागि तीनदिने कर्मकाण्ड प्रशिक्षण हुने छ । बिहीबारदेखि सुरु भएको शनिबार सम्पन्न हुने अध्यक्ष लालबहादुर सिनचिउरीले बताए ।
त्यस्तै चैत्र १९ गते नेपालको संविधान, २०७२ मा भएको महिला हक, अधिकार र सामाजिक पक्षका विषयमा विश्वकर्मा महिलाहरुलाई एकदिने जानकारीमूलक अनुशिक्षण कार्यक्रम सचालन गर्ने तयारी गरेका छ । त्यस्तै चैत्र २० गते जनचेतनामूलक सफाई कार्यक्रम छाताचौकदेखि भानुचौकसम्म गर्ने कार्यक्रम छ । चैत्र २१ गते विश्वकर्मा युवायुवाहरुलाई युवाहरुको भूमिका, दायित्व र जीवनशैलीको बारेमा क्षमता अभिवृद्धि कार्यक्रम हुने छ ।
चैत्र २२ गते धरान उपमहानगर क्षेत्र भित्र रहेको ६३ वटा सामुदायिक तथा निजी विद्यालयका आधारभूत तहका २१८ जना दलित छात्रछात्राहरुलाई ६५ हजार रुपैया बराबरको शैक्षिक सामग्री प्रदान गरिने सचिव प्रेम लकान्द्रीले बताए । चैत्र २३ गते लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम गर्ने र चैत्र २४ गते समापन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा शिक्षा राज्य मन्त्री धनमाया विश्वकर्मालगायत विभिन्न नेता तथा प्रतिनिधिहरुको उपस्थितिमा समापन गर्न लागिएको अध्यक्ष सिनचिउरीले बताए । संस्थाको २५ औं वार्षिक साधारण सभा चैत्र २५ गते गर्ने कार्यक्रम रहेको जनाइएको छ । विश्वकर्मा कल्याणले रजत जयन्ती मनाउदै
धरान/विश्वकर्मा कल्याण सेवा समिति धरान २५ औं वर्षको अवसरमा सप्ताहव्यापी रजत जयन्ती कार्यक्रम बिहीबारदेखि सुरु भएको छ ।
[caption id="attachment_37882" align="alignnone" width="900"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार बुढासुब्बा फुटसलमा औपचारिक कार्यक्रम गर्दै नेपाल पत्रकार महासंघ र समितिका पदाधिकारीहरुबीच मैत्रीपूर्ण फुटसल खेलिएको छ । मैत्रीपूर्ण फुटसलमा पत्रकारको टिमले समितिलाई १३–११ गोल अन्तरले पराजित गरेको छ ।
समितिले पत्रकार सम्मेलन गर्दै समितिको कार्यालयमा विश्वकर्मा संस्कारकर्मीहरुलाई कर्मकाण्डमा एकरुपता ल्याउनको लागि तीनदिने कर्मकाण्ड प्रशिक्षण हुने छ । बिहीबारदेखि सुरु भएको शनिबार सम्पन्न हुने अध्यक्ष लालबहादुर सिनचिउरीले बताए ।
त्यस्तै चैत्र १९ गते नेपालको संविधान, २०७२ मा भएको महिला हक, अधिकार र सामाजिक पक्षका विषयमा विश्वकर्मा महिलाहरुलाई एकदिने जानकारीमूलक अनुशिक्षण कार्यक्रम सचालन गर्ने तयारी गरेका छ । त्यस्तै चैत्र २० गते जनचेतनामूलक सफाई कार्यक्रम छाताचौकदेखि भानुचौकसम्म गर्ने कार्यक्रम छ । चैत्र २१ गते विश्वकर्मा युवायुवाहरुलाई युवाहरुको भूमिका, दायित्व र जीवनशैलीको बारेमा क्षमता अभिवृद्धि कार्यक्रम हुने छ ।
चैत्र २२ गते धरान उपमहानगर क्षेत्र भित्र रहेको ६३ वटा सामुदायिक तथा निजी विद्यालयका आधारभूत तहका २१८ जना दलित छात्रछात्राहरुलाई ६५ हजार रुपैया बराबरको शैक्षिक सामग्री प्रदान गरिने सचिव प्रेम लकान्द्रीले बताए । चैत्र २३ गते लोकतान्त्रिक चौतारीमा रक्तदान कार्यक्रम गर्ने र चैत्र २४ गते समापन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा शिक्षा राज्य मन्त्री धनमाया विश्वकर्मालगायत विभिन्न नेता तथा प्रतिनिधिहरुको उपस्थितिमा समापन गर्न लागिएको अध्यक्ष सिनचिउरीले बताए । संस्थाको २५ औं वार्षिक साधारण सभा चैत्र २५ गते गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।