कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा भएको खेलमा काँकडभिट्टा फुटबल टे«निङ्ग सेन्टरलाई १–० गोल अन्तरले पाखा लगाउँदै सशस्त्र प्रहरी बल अन्तिम चारमा प्रवेश गरेको हो । सशस्त्रका लागि खेलको २७ औँ मिनेटमा सुशील राईले गोल गरेका थिए । खेलमा सोही गोल निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक खेलमा काँकडभिट्टाले गोल गर्ने अवसरहरु सदुपयोग गर्न नसक्दा हार बेहोर्नुप¥यो । दोस्रो हाफपछि काकड्भिट्टा एपीएफविरुद्ध कडा रुपमा प्रस्तुत भएपनि उसका प्रयासलाई एपीएफका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । खेलको २९ औँ मिनेटमा विपक्षीको डि–एरिय भित्र फल गरेपछि सशस्त्रका धनबहादुर श्रेष्ठ रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि सशस्त्रले रक्षात्मक खेल खेल्दै आफुलाई विजयी बनाउन सफल भयो । खेलको म्यान अफ द म्याच सशस्त्रका सुशील राई भए । उनले नगद ३ हजार रुपैँया प्राप्त गरे । बैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा पूर्वाञ्चलका चर्चित ८ टिम सहभागी पहुने छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोश्रो हुनेले नगद ५० हजार रुपैयाँ, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत आइतबार लखनपुर ११ र शरणामती फेन्स क्लब झापा–७ बीच प्रतिस्पर्धा हुने आयोजक नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानका सचिव विष्णु सुब्बाले जानकारी दिए । एपीएफ सेमिफाइनलमा प्रवेश
दमक/झापाको लखनपुरमा जारी प्रथम पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको शनिवारको खेलमा सशस्त्र प्रहरी बल पाथीभरा गण (एपीएफ) लखनपुर विजयी बनेको छ ।
कमल गाउँपालिकास्थित आदिवासी रंगशालामा भएको खेलमा काँकडभिट्टा फुटबल टे«निङ्ग सेन्टरलाई १–० गोल अन्तरले पाखा लगाउँदै सशस्त्र प्रहरी बल अन्तिम चारमा प्रवेश गरेको हो । सशस्त्रका लागि खेलको २७ औँ मिनेटमा सुशील राईले गोल गरेका थिए । खेलमा सोही गोल निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक खेलमा काँकडभिट्टाले गोल गर्ने अवसरहरु सदुपयोग गर्न नसक्दा हार बेहोर्नुप¥यो । दोस्रो हाफपछि काकड्भिट्टा एपीएफविरुद्ध कडा रुपमा प्रस्तुत भएपनि उसका प्रयासलाई एपीएफका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए । खेलको २९ औँ मिनेटमा विपक्षीको डि–एरिय भित्र फल गरेपछि सशस्त्रका धनबहादुर श्रेष्ठ रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।
त्यसपछि सशस्त्रले रक्षात्मक खेल खेल्दै आफुलाई विजयी बनाउन सफल भयो । खेलको म्यान अफ द म्याच सशस्त्रका सुशील राई भए । उनले नगद ३ हजार रुपैँया प्राप्त गरे । बैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा पूर्वाञ्चलका चर्चित ८ टिम सहभागी पहुने छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ र दोश्रो हुनेले नगद ५० हजार रुपैयाँ, ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत आइतबार लखनपुर ११ र शरणामती फेन्स क्लब झापा–७ बीच प्रतिस्पर्धा हुने आयोजक नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानका सचिव विष्णु सुब्बाले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।