पप शैलीमा ‘तिम्रो चोलीको तुनामा’ बोलको गीत भिडियो सहित हिमालले हालै सार्वजनिक गरेका छन् । गीतमा शब्द, संगीत तथा स्वर हिमाल आफैले भरेका छन् भने भिडियोमा हिमालले नायिका प्रियांका कार्कीसँग अभिनय गरेका छन् ।
हेर्नुहाेस् भिडियाे
प्रियंकासँग हिमाल

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।