‘बाटोमुनिको फूल-2' युट्युबमा
यशकुमारको निर्माण रहेको हिट फिल्म ‘बाटोमुनिको फूल’ सिक्वेलमा यशकुमारसँगै बाबु बोगटी, ऋचा शर्मा, अनुप बराल, दिलिप रायमाझी लगायत लि रोलमा छन् । चलचित्र बाटो मुनिको फूललाई हलमा दर्शकले निकै रुचाएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































