तस्बिरः सन्ताेष काफ्ले[/caption]
अनुगमनका क्रममा भारतीय कम्पनीको एक अचार बढी मूल्य राखेर बिक्री गरेको भेटिएपछि कारबाहीको लागि जिल्ला प्रशासनमा पठाएको छ । अनुगमन अधिकृतको रुपमा रहेका इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जयराम श्रेष्ठले ९७ थान अचार बरामद गरी जिल्ला प्रशासनमा काबारहीको लागि पठाइएको बताए ।
उनले किन बढी मूल्य राखेर बिक्री गरिएको हो भन्ने स्पष्टिकरण भाटभटेनीलाई सोधिने र उचित उत्तर नआएमा कालाबजारी ऐन अन्तर्गत कारबाही हुने छ । भारतीय ४० रुपैया मूल्यको अचारको मूल्य ७५ रुपैया राखेर बिक्री गरेको भेटिएपछि बरामद् गरिएको हो । भाटभटेनीमा बढी मूल्य राखेर भारतीय अचार बिक्री गरेको खुलासा
धरान/म्याद गुज्रिएको चाउचाउ फेला परेको पाइएपछि इलाका प्रशासन कार्यालय धरानको टोलीले शनिबार भाटभटेनी सुपरमार्केटको अनुगमन गरेको छ ।
[caption id="attachment_41780" align="alignnone" width="1339"]
तस्बिरः सन्ताेष काफ्ले[/caption]
अनुगमनका क्रममा भारतीय कम्पनीको एक अचार बढी मूल्य राखेर बिक्री गरेको भेटिएपछि कारबाहीको लागि जिल्ला प्रशासनमा पठाएको छ । अनुगमन अधिकृतको रुपमा रहेका इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जयराम श्रेष्ठले ९७ थान अचार बरामद गरी जिल्ला प्रशासनमा काबारहीको लागि पठाइएको बताए ।
उनले किन बढी मूल्य राखेर बिक्री गरिएको हो भन्ने स्पष्टिकरण भाटभटेनीलाई सोधिने र उचित उत्तर नआएमा कालाबजारी ऐन अन्तर्गत कारबाही हुने छ । भारतीय ४० रुपैया मूल्यको अचारको मूल्य ७५ रुपैया राखेर बिक्री गरेको भेटिएपछि बरामद् गरिएको हो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
तस्बिरः सन्ताेष काफ्ले[/caption]
अनुगमनका क्रममा भारतीय कम्पनीको एक अचार बढी मूल्य राखेर बिक्री गरेको भेटिएपछि कारबाहीको लागि जिल्ला प्रशासनमा पठाएको छ । अनुगमन अधिकृतको रुपमा रहेका इलाका प्रशासन कार्यालयका शाखा अधिकृत जयराम श्रेष्ठले ९७ थान अचार बरामद गरी जिल्ला प्रशासनमा काबारहीको लागि पठाइएको बताए ।
उनले किन बढी मूल्य राखेर बिक्री गरिएको हो भन्ने स्पष्टिकरण भाटभटेनीलाई सोधिने र उचित उत्तर नआएमा कालाबजारी ऐन अन्तर्गत कारबाही हुने छ । भारतीय ४० रुपैया मूल्यको अचारको मूल्य ७५ रुपैया राखेर बिक्री गरेको भेटिएपछि बरामद् गरिएको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।