उनीहरुबिच केही समय अघिदेखि प्रेम सम्बन्ध थियो । ललितपुरस्थित फ्रेण्डस क्लबबाट समेत व्यवसायिक फुटबल खेलेका भारत त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । उनी नेपाल आर्मीको लेफ्टिनेन्ट पदमा कार्यरत छन् । भरत खवासे बिहे गरे
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास विवाह बन्धनमा बाँधिएका छन् । भरत ललितपुरका स्थानीय बासिन्दा रुमा अवालेसँग शनिबार विवाह बन्धनमा बाँधिएका हुन् ।
उनीहरुबिच केही समय अघिदेखि प्रेम सम्बन्ध थियो । ललितपुरस्थित फ्रेण्डस क्लबबाट समेत व्यवसायिक फुटबल खेलेका भारत त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । उनी नेपाल आर्मीको लेफ्टिनेन्ट पदमा कार्यरत छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उनीहरुबिच केही समय अघिदेखि प्रेम सम्बन्ध थियो । ललितपुरस्थित फ्रेण्डस क्लबबाट समेत व्यवसायिक फुटबल खेलेका भारत त्रिभुवन आर्मी क्लबका कप्तान हुन् । उनी नेपाल आर्मीको लेफ्टिनेन्ट पदमा कार्यरत छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।