भारतको गुजरातमा भियाग्रा जस्तै ‘पावर सेक्स’ नामको औषधि खाएर सेक्स गर्दा एक युवतीको मृत्यु भएछि त्यसको गहिरो अनुसन्धान सुरु भएको छ ।भारतीय अनलाइन मिडियाहरुले प्रकाशन गरेको समाचार अनुसार किशोर गुप्ता नामका २६ बर्षिया युवाले आफ्नी गर्लफेन्ड नीता सँग गत मङगलबार राती पावर सेक्स नामको औषधि खाएर सेक्स गरेका थिए ।
सेक्स गर्दा गर्दै नीताको मृत्यु भएको थियो । निताको मृत्यु अत्याधिक पिडाका कारण भएको बताईएको छ । प्रहरीले भने निताका प्रेमी किशोर ले प्रयोग गरेको पावर सेक्स नामक औषधिको बैधनिकताका बारेमा अनुसन्धान समेत सुरु गरेको बताईएको छ । सेक्स गर्दा गर्दे प्रमीकाको मृत्यु भएपछि पक्राउ परेका प्रेमी किशोरले आफ्ना साथी मार्फत पावर सेक्स नामको आषधि लिएरको बयान दिएका छन् ।
तर भारतमा उक्त औषधि बेच्ने बैधानिक ब्यबस्था समेत नभएको बताइएको छ । पावर सेक्स नामको आषधी जनवारलाई सकेत खुवाउने गरिएको पाइएको छ एक जना अनुसन्धानकर्तालाई उदृत गर्दै समाचारमा भनिएको छ,जनवारलाई किन प्रयोग गरिन्छ भन्ने बारेमा अर्को अनुसन्धानपनि सुरु भएको छ ।पक्राउ परेका किशोरलाई अनुसन्धानसँग भारतीय कानुन अनुसार मुद्धा दर्ता गरिएको बताईएको छ ।एजेन्सीकाे सहयाेगमा