शनिबारदेखि धरान–१७ को सप्तरंगी बास्केटबल कोर्टमा सुरु भएको प्रतियोगितामा ४३–३२ स्कोरले हराउँदै तरहरा दोस्रो चरणमा प्रवेश गरेको हो । सप्तरंगीले प्रत्येक क्वाटरमा १२, २, १० र ८ स्कोर गर्दा तरहराले ७–१५–११–१० स्कोर गरेको थियो ।
प्रतियोगिताको उद्घाटन एमाले नगर अध्यक्ष तारा सुब्बाले गरे । कार्यक्रममा एन्फाका जिल्ला उपाध्यक्ष नविन राई र सेपाकटाक्रो संघ सुनसरीका अध्यक्ष बिरेन्द्रबिक्रम लिम्बूले क्लवलाई जनही ५–५ हजार रुपैया सहयोग गरेका छन् ।
३० गतेसम्म चल्ने प्रतियोगितामा पूर्वका १३ टिम सहभागी छन् । प्रतियोगिता विजेताले नगद १५ हजार र उपविजेताले नगद ८ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै सर्वोकृष्ट खेलाडी र उदयिमान खेलाडीलाई पनि नगदसहित ट्रफी प्रदान गरिने कार्यक्रम संयोजक विकास राईले बताए । धरानकाे सप्तरङ्गीमा बास्केटबल सुरु
धरान/प्रथम खुल्ला अन्तर क्लव सप्तरङ्गी बास्केटवल प्रतियोगितामा आयोजक टिम एलाई हराउँदै तरहरा बास्केटबल टिमले विजयी सुरुवात गरेको छ ।
शनिबारदेखि धरान–१७ को सप्तरंगी बास्केटबल कोर्टमा सुरु भएको प्रतियोगितामा ४३–३२ स्कोरले हराउँदै तरहरा दोस्रो चरणमा प्रवेश गरेको हो । सप्तरंगीले प्रत्येक क्वाटरमा १२, २, १० र ८ स्कोर गर्दा तरहराले ७–१५–११–१० स्कोर गरेको थियो ।
प्रतियोगिताको उद्घाटन एमाले नगर अध्यक्ष तारा सुब्बाले गरे । कार्यक्रममा एन्फाका जिल्ला उपाध्यक्ष नविन राई र सेपाकटाक्रो संघ सुनसरीका अध्यक्ष बिरेन्द्रबिक्रम लिम्बूले क्लवलाई जनही ५–५ हजार रुपैया सहयोग गरेका छन् ।
३० गतेसम्म चल्ने प्रतियोगितामा पूर्वका १३ टिम सहभागी छन् । प्रतियोगिता विजेताले नगद १५ हजार र उपविजेताले नगद ८ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यस्तै सर्वोकृष्ट खेलाडी र उदयिमान खेलाडीलाई पनि नगदसहित ट्रफी प्रदान गरिने कार्यक्रम संयोजक विकास राईले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।