इलाम/ इलामको देऊमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । देऊमाई नगरपालिका वडा नं.३ को महेन्द्रोदय आधारभूत विद्यालय गाग्रेभञ्ज्याङ्ग (क)मतदान केन्द्रको मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएकोले विवाद भएको निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले बताए । १४ सय ८४ जना मतदाता रहेको वडामा विवाद मिलेपछि मात्रै मतगणना हुने भएको छ । १० ओटा स्थानीय तह भएको इलाममा ४ नगरपालिका र ६ गाउँपालिका छन् । इलाममा मतगणनाबारे विवाद
इलाम/ इलामको देऊमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । देऊमाई नगरपालिका वडा नं.३ को महेन्द्रोदय आधारभूत विद्यालय गाग्रेभञ्ज्याङ्ग (क)मतदान केन्द्रको मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएकोले विवाद भएको निर्वाचन अधिकृत प्रेमप्रसाद दाहालले बताए । १४ सय ८४ जना मतदाता रहेको वडामा विवाद मिलेपछि मात्रै मतगणना हुने भएको छ । १० ओटा स्थानीय तह भएको इलाममा ४ नगरपालिका र ६ गाउँपालिका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































