एजेन्सी/ जून २४ तारिखमा ३० वर्ष पुगेका फुटबल स्टार लियोनेल मेस्सी अब विवाह बन्धनमा बाँधिन तयार छन् । लियोनेल मेस्सीले जून ३० तारिखमा प्रेमिका एन्टानेला रोकुजोलाई गृहनगर अर्जेन्टिनास्थित रोसारियोमा विवाह गर्ने भएका छन् । यो त्यहि ठाउँ हो जहाँ मेस्सी हुर्किएका हुन् । मेस्सीको विवाहपूर्व नै दुई सन्तानका पिता भइसकेका छन् । उनका दुई छोरा थियागो ४, र माटेयो २१ महिनाका छन् । मेस्सीले दुई सन्तानकी आमासँग विवाह गर्दै
एजेन्सी/ जून २४ तारिखमा ३० वर्ष पुगेका फुटबल स्टार लियोनेल मेस्सी अब विवाह बन्धनमा बाँधिन तयार छन् । लियोनेल मेस्सीले जून ३० तारिखमा प्रेमिका एन्टानेला रोकुजोलाई गृहनगर अर्जेन्टिनास्थित रोसारियोमा विवाह गर्ने भएका छन् । यो त्यहि ठाउँ हो जहाँ मेस्सी हुर्किएका हुन् । मेस्सीको विवाहपूर्व नै दुई सन्तानका पिता भइसकेका छन् । उनका दुई छोरा थियागो ४, र माटेयो २१ महिनाका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































