पाँचथर/पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकामा एक मतको झिनो अन्तरले एमाले अघि रहेको छ । एक सय दुई मत गनिसकेपछि जारी गरिएको प्रारम्भिक मतपरिणाम अनुसार नेकपा एमालेको तर्फबाट मेयर पदको उम्मेद्वार राज कुमार भण्डारीले ४५ मत प्राप्त गरेका छन् । काँग्रेशको तर्फबाट उम्मेद्वार बनेका ओनाहाङ नेम्बाङले ४४, र माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले १३ मत प्राप्त गरेका छन् ।
पाँचथरको फिदिम नगरपालिकामा एमाले अघि
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































