ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका राजन थक्लुङ १ हजार ८ सय १५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपालीकांग्रेसका डम्बर लिम्बुले १ हजार २ सय १९ मत प्राप्त गरेको छ । उपाध्यक्षमा पनि एमालेकै कैसिला थक्लुङ १ हजार ९ सय ५१ मतप्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुजता लिम्बुले १ हजार ८४ मत प्राप्तगरेकाे छ । मैवाखोला गाउँपालिकाको ६ वटै वडामा एमालेनै विजयी बनेको निर्वाचन अधिकृत खडानन्द पराजुलीले जानकारी दिए । वडा नं १ मादुर्गा तामाङ, २ मा सुरेन्द्र लिम्बु, ३ माथर्ककुमार लिम्बु, ४ पुर्णहाङ लिम्बु, ५ माकुलबहादुर लिम्बु र ६ मा विष्डाुप्रसाद नेयोङ विजयी भएका छन् । विजयी उम्मेद्धारलाई ३ बजे सफत ग्रहण गराइने पराजुलीले जानकारी दिए । ताप्लेजुङमा एमाले खोल्यो खाता, नेकपा एमालेको प्यानलनै विजयी
ताप्लेजुङ/ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका राजन थक्लुङ १ हजार ८ सय १५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपालीकांग्रेसका डम्बर लिम्बुले १ हजार २ सय १९ मत प्राप्त गरेको छ । उपाध्यक्षमा पनि एमालेकै कैसिला थक्लुङ १ हजार ९ सय ५१ मतप्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुजता लिम्बुले १ हजार ८४ मत प्राप्तगरेकाे छ । मैवाखोला गाउँपालिकाको ६ वटै वडामा एमालेनै विजयी बनेको निर्वाचन अधिकृत खडानन्द पराजुलीले जानकारी दिए । वडा नं १ मादुर्गा तामाङ, २ मा सुरेन्द्र लिम्बु, ३ माथर्ककुमार लिम्बु, ४ पुर्णहाङ लिम्बु, ५ माकुलबहादुर लिम्बु र ६ मा विष्डाुप्रसाद नेयोङ विजयी भएका छन् । विजयी उम्मेद्धारलाई ३ बजे सफत ग्रहण गराइने पराजुलीले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































