पथरी शनिश्चरे नगरपालिकाको वडा नं १ र २ मा नेकपा एमालेका उमेरद्वारहरु विरुध्ध एमालेकै बागी उमेरद्वार उठे पनि सुर्य ध्वजावाहक उमेरद्वारहरुको सानदार जित भएको छ । यसकारण १ र २ वडा एमालेको लाल किल्ला हो भन्ने प्रमाणित भएको छ । एमालेकै बागी उमेरद्वार विजेता
पथरी शनिश्चरे नगरपालिकाको वडा नं १ र २ मा नेकपा एमालेका उमेरद्वारहरु विरुध्ध एमालेकै बागी उमेरद्वार उठे पनि सुर्य ध्वजावाहक उमेरद्वारहरुको सानदार जित भएको छ । यसकारण १ र २ वडा एमालेको लाल किल्ला हो भन्ने प्रमाणित भएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































