धरान/देशका २५० स्थानीय तहमा ‘क’ वर्गको वार्णिज्य बैंकका शाखा खुल्ने भएका छन् । हालसम्म वाणिज्य बैंक नपुगेका ४१२ तहमध्ये २५० तहमा तत्काल शाखा खोल्न बैंकहरु तयार भएका हुन् ।७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ तहमा मात्रै ‘क’ वर्गका बैंक छन् ।नयाँ शाखा खोल्दासमेत १६२ स्थानीय तह भने वाणिज्य बैंकका शाखाविहीन हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । २५० स्थानीय तहमा ‘क’ वर्गका बैंक जाँदै
धरान/देशका २५० स्थानीय तहमा ‘क’ वर्गको वार्णिज्य बैंकका शाखा खुल्ने भएका छन् । हालसम्म वाणिज्य बैंक नपुगेका ४१२ तहमध्ये २५० तहमा तत्काल शाखा खोल्न बैंकहरु तयार भएका हुन् ।७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ तहमा मात्रै ‘क’ वर्गका बैंक छन् ।नयाँ शाखा खोल्दासमेत १६२ स्थानीय तह भने वाणिज्य बैंकका शाखाविहीन हुनेछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































