अब पेपर प्रिन्ट प्रविधिको लाइसेन्सको वितरण रोक्ने घोषणा गर्दै देशभर नै स्मार्ट लाइसेन्सको वितरणको प्रक्रिया सुरु गरिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनबरलाई बताए ।
‘अब पेपर प्रिन्ट लाइसेन्सको युग सकियो, अब सबै प्रयोजनमा स्मार्ट लाइसेन्स नै प्रयोग हुन्छ’ प्रवक्ता पाण्डेले भने,’ नयाँ लाइसेन्स र नवीकारण्को लागि अब देशभर नै स्मार्ट लाइसेन्स जारी हुन्छ ।’
लामो समयदेखि लाइसेन्स वितरण नभएका अञ्चल कार्यालयहरुमा पनि आजबाट लाइसेन्सका लागि आवेदन लिने र लिखित परीक्षा लिने प्रक्रिया थालिएको पाण्डेले बताए ।
‘स्मार्ट लाइसेन्स अब देशभर नै पुग्यो । सबै कार्यालयले अब स्मार्ट लाइसेन्स नै बाँड्छन्’ पाण्डेले भने,’लामो समयदेखि लाइसेन्स वितरण रोकिएका कार्यालयले पनि आजबाट वितरणको प्रक्रिया थालेका छन् ।’ अब नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेले देशभरबाटै स्मार्ट लाइसेन्स पाउनेछन् ।
यसैगरी आजबाट सवारीका लागि नयाँ रुट इजाजतको प्रक्रिया पनि थालिएको छ । कायम भएका रुटमा अनुमति माग्ने नयाँ सवारीलाई अब विभागले प्रक्रिया पुर्याएर इजाजत दिने भएको छ ।अनलाइनखबरले समाचार सार्बजनिक गरेकाे छ ।
‘कायम भएका रुटहरुमा आउने नयाँ सवारीलाई पनि रुट दिन सुरु गरेका छौं’ पाण्डेले भने,’यातायात ब्यवस्थालाई प्रभावकारी बनाउन यसले ठूलो भूमिका खेल्नेछ ।’ आजबाट देशभर ‘स्र्माट लाईसेन्स’
धरान/यातायात ब्यवस्था विभागले आज आइतबारदेखि देशभर नै स्मार्ट लाइसेन्सको आवेदन खुलाएको छ । देशभरका अधिकांश यातायात कार्यालयले स्मार्ट लाइसेन्सका लागि आवेदन खुलाएका छन् ।
केही कार्यालयहरुले अन्तिम तयारी गरिरहेकाले एक-दुई दिनमै तिनले पनि यो सेवा थाल्ने विभागले जनाएको छ । विभागका १४ वटै अञ्चल कार्यालयहरुले लाइसेन्सको आवेदन खुलाएका हुन् ।
अब पेपर प्रिन्ट प्रविधिको लाइसेन्सको वितरण रोक्ने घोषणा गर्दै देशभर नै स्मार्ट लाइसेन्सको वितरणको प्रक्रिया सुरु गरिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनबरलाई बताए ।
‘अब पेपर प्रिन्ट लाइसेन्सको युग सकियो, अब सबै प्रयोजनमा स्मार्ट लाइसेन्स नै प्रयोग हुन्छ’ प्रवक्ता पाण्डेले भने,’ नयाँ लाइसेन्स र नवीकारण्को लागि अब देशभर नै स्मार्ट लाइसेन्स जारी हुन्छ ।’
लामो समयदेखि लाइसेन्स वितरण नभएका अञ्चल कार्यालयहरुमा पनि आजबाट लाइसेन्सका लागि आवेदन लिने र लिखित परीक्षा लिने प्रक्रिया थालिएको पाण्डेले बताए ।
‘स्मार्ट लाइसेन्स अब देशभर नै पुग्यो । सबै कार्यालयले अब स्मार्ट लाइसेन्स नै बाँड्छन्’ पाण्डेले भने,’लामो समयदेखि लाइसेन्स वितरण रोकिएका कार्यालयले पनि आजबाट वितरणको प्रक्रिया थालेका छन् ।’ अब नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेले देशभरबाटै स्मार्ट लाइसेन्स पाउनेछन् ।
यसैगरी आजबाट सवारीका लागि नयाँ रुट इजाजतको प्रक्रिया पनि थालिएको छ । कायम भएका रुटमा अनुमति माग्ने नयाँ सवारीलाई अब विभागले प्रक्रिया पुर्याएर इजाजत दिने भएको छ ।अनलाइनखबरले समाचार सार्बजनिक गरेकाे छ ।
‘कायम भएका रुटहरुमा आउने नयाँ सवारीलाई पनि रुट दिन सुरु गरेका छौं’ पाण्डेले भने,’यातायात ब्यवस्थालाई प्रभावकारी बनाउन यसले ठूलो भूमिका खेल्नेछ ।’
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।