सुरू भयाे काम
इटहरी– २ स्थित हवाई चौकमा स्थापना गरिएको वडा समितीको कार्यालय उद्घाटन पछि वार्डका निर्वचित पदाधिकारी र वडा सचिब सहित सामुहिक तस्विर खिचाउदै । इटहरीका २० वटै वाडामा शुक्रबार देखि जनप्रतिनिधीहरुले काम थालेका छन् । तस्विर बाबुराम सुबेदी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































