धरानको भानुचौकमा आयोजित रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको लायन्सले जनाएको छ । जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको आग्रहमा रक्तदान कार्यक्रम गरिएको हो ।
रेडक्रसकै प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको डिष्ट्रिक जोन चियर पर्सन दिपेन्द्र निरौलाले बताए । उनका अनुसार १२ जना महिला र अन्य पुरुषले रक्तदान गरेका थिए ।
लायन्सकी अध्यक्ष सरिता राई गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सकै धिरज गुरुङ, बिपीन सुब्बा, रामअवतार शर्मा र टंककुमारी गुरुङको उपस्थिति रहेको थियो । लायन्सद्वारा रक्तदान
धरान /लायन्स क्लव अफ धरान बुढासुब्बाले बिहीबार रक्तदान कार्यक्रम गरेको छ ।
धरानको भानुचौकमा आयोजित रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको लायन्सले जनाएको छ । जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको आग्रहमा रक्तदान कार्यक्रम गरिएको हो ।
रेडक्रसकै प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको डिष्ट्रिक जोन चियर पर्सन दिपेन्द्र निरौलाले बताए । उनका अनुसार १२ जना महिला र अन्य पुरुषले रक्तदान गरेका थिए ।
लायन्सकी अध्यक्ष सरिता राई गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सकै धिरज गुरुङ, बिपीन सुब्बा, रामअवतार शर्मा र टंककुमारी गुरुङको उपस्थिति रहेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरानको भानुचौकमा आयोजित रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको लायन्सले जनाएको छ । जिल्ला रेडक्रस सोसाइटी सुनसरी शाखाको आग्रहमा रक्तदान कार्यक्रम गरिएको हो ।
रेडक्रसकै प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको डिष्ट्रिक जोन चियर पर्सन दिपेन्द्र निरौलाले बताए । उनका अनुसार १२ जना महिला र अन्य पुरुषले रक्तदान गरेका थिए ।
लायन्सकी अध्यक्ष सरिता राई गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लायन्सकै धिरज गुरुङ, बिपीन सुब्बा, रामअवतार शर्मा र टंककुमारी गुरुङको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।