झापाको मेचीनगर १० धुलावारीस्थित नन्दा नदीको तटमा रामघाट सेवा समितिले निर्माण गरेको २७ फिट अग्लो शङ्ख स्तम्भ । पितृ मोक्षका लागि रु १३ लाखको लागतमा यो स्तम्भ निर्माण गरिएको हो ।
तस्बिर : चन्द्रकला भण्डारी, रासस रामघाटमा शङ्ख स्तम्भ
झापाको मेचीनगर १० धुलावारीस्थित नन्दा नदीको तटमा रामघाट सेवा समितिले निर्माण गरेको २७ फिट अग्लो शङ्ख स्तम्भ । पितृ मोक्षका लागि रु १३ लाखको लागतमा यो स्तम्भ निर्माण गरिएको हो ।
तस्बिर : चन्द्रकला भण्डारी, रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































