घाईते हुनेमा १२ बर्षिय मनिष खडिया रहेको छन्। मनिषलाई उनका ६० बर्षय बाबु बण्डा खडियाले सुतिरहेको अवस्थामा एक्कासी टाउकोमा बन्चरोले हानेका हुन्।
गम्भिर घाईते बालकको बिर्तामोडस्थित बि.एण्ड.सी अस्पतालमा उपचार भईरहेको छ भने बन्चरो प्रहार गर्ने बाबु बण्डा खडियालाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ। बाबुद्धारा छोरा माथि बञ्चरो प्रहार
धरान/झापाको मेचीनगर नगरपालिका ७ स्थित प्यारीभिट्टामा शुक्रबार बिहान बाबुले आफ्नै छोरालाई बन्चरो प्रहार गरी घाईते बनाएका छन्।
घाईते हुनेमा १२ बर्षिय मनिष खडिया रहेको छन्। मनिषलाई उनका ६० बर्षय बाबु बण्डा खडियाले सुतिरहेको अवस्थामा एक्कासी टाउकोमा बन्चरोले हानेका हुन्।
गम्भिर घाईते बालकको बिर्तामोडस्थित बि.एण्ड.सी अस्पतालमा उपचार भईरहेको छ भने बन्चरो प्रहार गर्ने बाबु बण्डा खडियालाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
घाईते हुनेमा १२ बर्षिय मनिष खडिया रहेको छन्। मनिषलाई उनका ६० बर्षय बाबु बण्डा खडियाले सुतिरहेको अवस्थामा एक्कासी टाउकोमा बन्चरोले हानेका हुन्।
गम्भिर घाईते बालकको बिर्तामोडस्थित बि.एण्ड.सी अस्पतालमा उपचार भईरहेको छ भने बन्चरो प्रहार गर्ने बाबु बण्डा खडियालाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।