आइतबार बिहान करिव ८ बजेर ३० मिनेट जाँदा राजविराजबाट विराटनगर जाँदै गरेको को १ ख ३०२५ नम्बरको बस र पश्चिम तर्फ जाँदै गरेको को १ ख १६२१ नम्बरको स्कुल बस ठक्कर खाँदा स्कुल बसका चालक, सहचालकसहित तीन गम्भीर बनेका हुन् । गम्भीर घाइते हुनेमा भाडाको बसकी सप्तरी राजविराज–४ की ६३ वर्षीय प्रतिमादेवी चौधरी गम्भीर बनेकी छन् । उनलाई विराटनगरको अस्पतालमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।
त्यस्तै स्कुल बसका चालक रामधुनी नगरपालिका २ का ५० वर्षीय धोरणलाल चौधरी र सह चालक रामधुनी ३ का ५५ वर्षीय कृतिलाल चौधरी गम्भीर बनेका छन् । चालक चौधरी केही समयसम्म चेपिएको जिल्ला ट्राफिकका असई उद्दवप्रसाद पोखरेलले जानकारी दिए । उनीहरु सबैलाई विराटनगरको अस्पतालहरुमा लगिएको जनाइएको छ । अन्य १८ जना भने सामान्य घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस-बस ठक्कर खाँदा चालकसहित तीन गम्भीर
धरान/पूर्वपश्चिम लोकमार्ग अन्तर्गत झुम्का क्षेत्रमा भाडाको बस र स्कुल बस ठक्कर खादा तीनजना गम्भीर घाइते बनेका छन् । १८ जना सामान्य छन् ।
आइतबार बिहान करिव ८ बजेर ३० मिनेट जाँदा राजविराजबाट विराटनगर जाँदै गरेको को १ ख ३०२५ नम्बरको बस र पश्चिम तर्फ जाँदै गरेको को १ ख १६२१ नम्बरको स्कुल बस ठक्कर खाँदा स्कुल बसका चालक, सहचालकसहित तीन गम्भीर बनेका हुन् । गम्भीर घाइते हुनेमा भाडाको बसकी सप्तरी राजविराज–४ की ६३ वर्षीय प्रतिमादेवी चौधरी गम्भीर बनेकी छन् । उनलाई विराटनगरको अस्पतालमा लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।
त्यस्तै स्कुल बसका चालक रामधुनी नगरपालिका २ का ५० वर्षीय धोरणलाल चौधरी र सह चालक रामधुनी ३ का ५५ वर्षीय कृतिलाल चौधरी गम्भीर बनेका छन् । चालक चौधरी केही समयसम्म चेपिएको जिल्ला ट्राफिकका असई उद्दवप्रसाद पोखरेलले जानकारी दिए । उनीहरु सबैलाई विराटनगरको अस्पतालहरुमा लगिएको जनाइएको छ । अन्य १८ जना भने सामान्य घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।