जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३६ युनिट रगत संकलन भएको सन्दीप राईले बताए । हरेक वर्ष झै यो वर्ष पनि क्लवले रक्तदान कार्यक्रम गरेको हो । अध्यक्ष गायित्र मगरको सभापतित्वमा कार्यक्रम भएको थियो ।[/caption]
मुना क्लवद्वारा रक्तदान
धरान/धरान–५ स्थित मुना क्लवको आफ्नो २४ औं वार्षिका साधारण सभाको अवसरमा बिहीबार रक्तदान कार्यक्रम गरेको छ ।
[caption id="attachment_54367" align="alignnone" width="929"]
जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३६ युनिट रगत संकलन भएको सन्दीप राईले बताए । हरेक वर्ष झै यो वर्ष पनि क्लवले रक्तदान कार्यक्रम गरेको हो । अध्यक्ष गायित्र मगरको सभापतित्वमा कार्यक्रम भएको थियो ।[/caption]
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३६ युनिट रगत संकलन भएको सन्दीप राईले बताए । हरेक वर्ष झै यो वर्ष पनि क्लवले रक्तदान कार्यक्रम गरेको हो । अध्यक्ष गायित्र मगरको सभापतित्वमा कार्यक्रम भएको थियो ।[/caption]
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।